धरान: धरान २० भालढुंगा वन क्षेत्रमा अवैरुपमा सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना श्रमिकहरु वयान दिएपछि छुटेका छन् । सब डिभिजन वन कार्यालय विष्णुपादुकाले उनीहरुलाई वयान लिएर आज जनप्रतिनिधिको रोहबरमा छोडेको हो । वन कार्यालयले रुख काट्न लगिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम् ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले चोरी भएको र हराएको ३ थान मोवाइल फेला पारी मोवाइल धनीलाई बुझाएको छ। विभिन्न समयमा हराएको मोवाइलका धनीलाई हिजो बिहिबार ईलाका प्रहरी कार्यालय धरानमा नै बोलाएर प्रहरी निरीक्षक हेमराज वलीले मोबाइल बुझाएका हुन् । आफुहरुले माया मारी सकेको मोवाईल भेटाईदिएकोमा मोबाइल धनीहर ...
धरान: अवैधरुपमा सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय विष्णुपादुकाले ४ जनालाई पक्राउ गरेको छ । भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामांगले किटानी जाहेरी दिएका ४ जनालाई अनुसन्धानको लागि हिजो बिहिबार वन कार्यालयले पक्राउ गरेको हो । 'सहायक वन अधिकृत एवं अनुसन्धान अधिकृत र ...
धरान: धरान ११ मा पासो लागेर आत्महत्या गरेको भनिए पनि शंकास्पद मृत्यु भएको २२ बर्षीया सोनीहाङ्मा लिम्बुको पोष्टमार्टम पश्चात आज अन्त्येष्टी गरिएको छ । चार दिनअघि सोमबार आफ्नै कोठामा शंकास्पद अवस्थामा उनको मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको दाबी गरेपनि माइती पक्षले मृत्यु शंकास्पद भएको भन्दै ...
इटहरीः सामान्य अवस्था हुँदो हो त यति बेला इटहरीमा जितियाको उल्लास हुन्थ्यो । विभिन्न थारु बाहुल्य क्षेत्रमा रहेका ग्रामथान र जितिया मन्दिर झकिझकाउ हुन्थे भने मेलाले यो पर्वको रौनकै बढाइदिन्थ्यो । तर, गत सालको चैतदेखि सरकारले आधिकारीक रुपममै लकडाउन घोषण गरेदेखि भने अवस्था आसामान्य बन्न पुुग्यो । विश ...
धरान: लकडाउनको समयमा धरानमै पनि थुप्रैले आत्महत्या गरे । सोमबार पनि धरान ११ मा एक २२ बर्षीया विवाहित युवतीले आत्महत्या गरेको खबर फैलियो । तर, यो आत्महत्या विगतमा भएजस्तो स्वभाविक भइदिएन । माइती पक्षले आफुहरु नआएसम्म लाश नउठाउन भनेपछि झण्डै २४ घण्टासम्म मृतकको शव उनकै कोठामा राखियो । प्रहरीले दिउँसो ...
धरान: सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिनामै धरान ११ की २२ बर्षीया सोनी हाङमा लिम्बुको रहस्यमय मृत्यु भएको घटनामा ४ जना पक्राउ परेका छन् । प्रहरीले सोनीको श्रीमान् आइत माबोका परिवारका ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । मृतक सोनीका माइती पक्षले हिजो किटानी जाहेरी दिएका थिए ...
धरान: विवाह गरेको ३ महिनामा नै मृत्युवरण गर्न पुगेकी धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको माइती पक्षले प्रहरीमा जाहेरी दिएको छ । सोमबार बिहान घरमा नै आत्महत्या गरेको भनिएकी लिम्बुको माइती पक्ष आज मंगलबार धरान आएर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । माइती पक्षले सोनीले आत्महत्या नगरेको ...
धरान: सिंगापुर लाहुरेसँग विवाह गरेका एक युवतीको सोमबार धरानमा रहस्यमय मृत्यु भएको छ । धरान ११ मा हिजो बिहान करिब १० बजेतिर २२ बर्षीया सोनी हाङ्मा लिम्बुको मृत्यु भएको हो । उनले आफ्नै कोठामा रहेको पंखामा सलले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । मृतकले करिब ३ महिना अघि मात्र सिंगापुर लाहुरेसँग विवाह ...
धरान: धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटिएको घटनामा डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको जिम्मेवारी दिएको छ । डिभिजन वन कार्यालयका सुनसरीका निमित्त प्रमुख ज्ञानकुमार लामाले आज(सोमबार) एक सातापछि अनुसन्धान अधिकृत तोकेका हुन् । लामाका अनुसा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित