समाज

    Showing 1,391-1,400 of 1,641 items.
  • धरान ९ माइती भएकी रेखाको परिवारद्वारा भारतमा हत्या, दाइजोको निहुँमा देवरले गर्थे कुटपिट

    धरान: धरानको वडा नं ९, वगैचा चोक माइती घर भएकी एक महिलाको भारतमा हत्या भएको छ । विहारको सीतामढी जिल्लास्थित लग्मा भन्ने ठाउँमा विहे गरेर गएकी २९ बर्षीया रेखा दासको हिजो हत्या भएको खबर यहाँ माइती पक्षले पाएको छ । परिवारजन मिलेर रेखाको हत्या गरी जलाई सकेको खबर पाएपछि माइतीमा भएकाहरु चिन्तित छन् । उनी ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 4,996 पटक पढिएको
    • क्लिक धरान
  • विवाह गर्ने भन्दै करणी गरेको आरोपमा धरान ९ बाट एक पक्राउ

    धरान: विवाह गर्ने आश्वासन दिएर पटक पटक करणी गरेको आरोपमा धरान ९ आचार्यलाईनबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आचार्यलाइनमा डेरा गरी बस्ने १९ बर्षीय उमेश ठटाल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले हिजो दिउँसो ५ बजे पक्राउ गरेर जिल्ला अदालत सुनसरीबाट जर्बजस्ती करणी मुद्दामा म्याद थ ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 3,587 पटक पढिएको
    • क्लिक धरान
  • नावालिका बलात्कारको आरोपमा श्री सुब्बा पक्राउ

    धरान: एक ८ बर्षीय नावालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि विवादित छविका श्री सुब्बा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले आज साँझ साढे ६ बजे पक्राउ गरेको हो । धरानको सारंगातर्फ पैदल हिड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनक ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 35,440 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी कोरोना संक्रमितलाई अस्पताल लैजाने एम्बुलेन्स भेटिएन, वडा १३ का अध्यक्ष भन्छन्,‘महामारीमा यो कस्तो तयारी हो ?’

    धरान: कोरोना भाइरस(कोभिड १९) को रोकथाम, उपचार तथा संक्रमित व्यक्तिलाई उचित व्यवस्थापनमा धरानमा गम्भीर लापरवाही भएको पाइएको छ । हिजो धरानमा संक्रमित पुष्टि भएको धरान १३ की एक महिलालाई राती ८ बजे नै वीपी प्रतिष्ठानको आइसोलेसनमा वार्डमा लैजाने भनिएको थियो । तर, १२ घण्टा बितिसक्दा पनि आज बिहान ८ बजेसम् ...

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 5,412 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी संक्रमित महिला श्रीमानसँगै तीन महिनाअघि दिल्लीबाट आएको खुल्यो

    धरान: कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिला श्रीमानसँगै करिब ३ महिना अघि भारतको दिल्ली गएर आएको खुलेको छ । ट्राभल हिष्ट्री पत्ता लगाउने क्रममा दम्पत्ति नै ३ महिना अघि दिल्लीबाट धरान आइपुगेको पत्ता लागेको हो । संक्रमित महिलाका श्रीमानलाई क्यान्सर भएकोले उपचार गराउन दिल्ली गएका थिए । उनीहरु दिल ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 4,704 पटक पढिएको
    • क्लिक धरान
  • घुस बुझाउन खोज्दा सिचाँई डिभिजन प्रमुख अख्तियारको फन्दामा

    विराटनगर: घुस बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोज्दा पक ...

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,066 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा मदिराको अवैध कारोबार गर्ने पक्राउ

    विराटनगरः नक्कली अन्तशुल्कको स्टिकर टाँसेर मदिरा बिक्रि गरिरहेका एक युवालाई विराटनगर ११ बाट प्रहरीले पक्राउ गरेको छ । बेच्न तयारी अवस्थामा रहेका ११ नामका ५ सय ३० बोटल मदिरासहित विराटनगर  ६ का मदिरा व्यवसायी श्रवण मुखियालाई पहरीले पक्राउ गरेको हो । मुखियाले आफ्नो पसलमा अवैध मदिरा बनाएर बेच्ने गर ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,024 पटक पढिएको
    • क्लिक धरान
  • संक्रमितलाई बोक्न मानेनन् धरानका एम्बुलेन्स, तीन घण्टा पर्खदा पनि नआएपछि वीपीकै एम्बुलेन्समा पठाइयो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेका इटहरी २ का युवालाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि ती युवालाई विराटनगरको कोभिड १९ अस्पताल पठाउन साढे १० बजे तयारी अवस्थामा राखियो । त्यसपछि, कोरोना तथा अन्य रोगका विरामी व्यवस्थापनका फोकल पर्सन डा.इन्द्र लिम्बु एम्बुल ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 3,245 पटक पढिएको
    • क्लिक धरान
  • बञ्चरो प्रहार गरी बुबाको हत्या गर्ने छोरी पक्राउ

    ईलाम: ईलामको देउमाई ६ शान्तीडाँडाकी २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ८ बजे खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा झगडा हुँदा सुष्माले बञ्चरो प्रहार गरेर हत्या गरेको खुलेको छ । राती करिब ११ बजे उनले आफ्नै बुबा ५१ बर्षीय फु ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,517 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमित भेटिएपछि इटहरीको वडा २ र ३ सिल

    इटहरी: एक १८ बर्षीय युवा कोरोना संक्रमित पुष्टि भएपछि इटहरी उपमहानगरपालिका वडा नं २ र ३ लाई सिल गरिएको छ । वडा २ का युवाको स्वाब वीपी प्रतिष्ठान धरानमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । यो रिपोर्ट आएलगत्तै आज बिहान मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा आकस्मिकरुपमा नगरस्तरीय सुरक्षा वैठक बसेक ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 2,366 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित