समाज

    Showing 1,401-1,410 of 1,641 items.
  • सशस्त्रका हवल्दार कोरोना संक्रमित, युनिटकै विरामी साथी लिएर उनी धरानको वीपी प्रतिष्ठान आएका थिए

    धरान: सुनसरीको पश्चिम कुसाहामा सशस्त्र प्रहरी वलको युनिट छ । त्यहाँ १६ जना सशस्त्र प्रहरीको टोली कार्यरत छ । त्यही टोलीमा कार्यरत एक जनामा स्वास्थ्य समस्या आयो । अहिले सबैतिर कोरोनाको जोखिम छ । अझ सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा खटिएकोले संक्रमणको जोखिम धेरै छ । त्यसैले पनि पश्चिम कुसाहा युनिटले स्वास ...

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 2,703 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विजयपुरमा गाईलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई रामधुलाई

    धरान: सोमबार राती धरान १४ विजयपुरस्थित गणेश चोकमा एक व्यक्ति गाईलाई करणी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै स्थानीयले मरणासन्न हुने गरि कुटपिट गरेका छन् । गणेश चोकमा वासुदेव भट्टराईको गोठमा गाईलाई करणी गर्दै गरेको अवस्थामा रंगे हात एक व्यक्ति फेला परेका थिए । उनलाई स्थानीयले गणेश मन्दिरको रेलिङम ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 5,893 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमानको हत्या गर्ने मीनासहित पक्राउ परेका तीन जना मोरङ प्रहरीद्वारा सार्वजनिक

    मोरङ: औषधी व्यवसायी तथा ईटहरी उप–महानगरपालिका १२ निवासी ३३ बर्षीय देवीप्रसाद दुलालको हत्यामा संलग्न उनकी पत्नीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज(सोमबार) भच्र्युअल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मृतक ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 4,252 पटक पढिएको
    • क्लिक धरान
  • प्रेमीसँग मिलेर श्रीमतिले नै इटहरीका दुलालको हत्या गरेको खुलासा

    विराटनगर: प्रेमीसँग मिलेर आफ्नै श्रीमतिले विराटनगरमा एक औषधी व्यवसायीको हत्या भएको खुलेको छ। इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ बर्षीय देवीप्रसाद दुलालको उनकै श्रीमति र प्रेमी मिलेर हत्या गरेको खुलेको हो । प्रहरीले दुलालको हत्यामा संलग्न पत्नी ३३ बर्षीय मीना श्रेष्ठ दुलाल र उनकी प्रेमी स ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 4,706 पटक पढिएको
    • क्लिक धरान
  • जेठ २० गतेसम्म लकडाउन थपियो

    धरान: सरकारले लकडाउन जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्दै जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । यसअघि थप भएको लकडाउनको अवधि सोमबार सकिदै थियो । कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरे अनुसार मन्त ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 3,305 पटक पढिएको
    • क्लिक धरान
  • बाँकेमा पनि कोरोनाबाट मृत्यु भएको पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

    धरान: आज बिहान बाँके, नरैनापुरस्थित क्वारेन्टाइनमा मृत्यु भएका एक २५ बर्षीय युवाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । योसँगै नेपालमा कोरोना पोजेटिभ भई मृत्यु हुने मानिसको संख्या २ जना पुगेको छ । यसअघि हिजो पनि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिलाको निधन कोरोना संक्रमणबाट भएको पुष्टि भएको थियो ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 2,976 पटक पढिएको
    • क्लिक धरान
  • पास विना जिल्लाभित्र चल्न पाउने यी हुन् सवारीसाधनहरु (जिल्ला प्रशासनको सुचनासहित)

    धरान: गृहमन्त्रालयले जिल्लाभित्र पनि चल्न अनुमति दिएको सवारी पास खारेज गरिसकेको छ । त्यसैले हिजोदेखि प्रहरीले सवारीसाधनलाई झन् कडाई गरिरहेको छ ।अत्यावश्यक सेवाका गाडीहरुले निर्वाध चल्न पाउछन् । तर, अत्यावश्यक बाहेकका अन्य केही सवारीसाधनहरुले पनि चल्न छुट पाउने छन्, ती के के हुन ? कुन आधारमा चल्ने छु ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 2,034 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो पटक नेपालमा कोरोनाले मृत्यु भएको पुष्टि (विज्ञप्तीसहित)

    धरान: धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिला कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै औपचारिकरुपमा ती महिलाको मृत्यु कोरोना भाइरसको कारण भएको जानकारी दिएको हो । सिन्धुपाल्चोक निवासी २९ बर्षीय ती महिलाको बिहिबार मृत्यु भएको थ ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 2,884 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि जिल्लाभित्रको सवारी पास पनि खारेज

    धरान: आजदेखि जिल्ला प्रशासन कार्यालयले दिएको सवारी पास लिएर पनि जिल्लाभित्र हिड्न पाइने छैन । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि गृहमन्त्रालयले जिल्लाभित्र निर्वाध चल्न दिइएको सवारी पास पनि आजदेखि लागु हुने गरि खारेज गरेको छ । अब आजदेखि अत्यावश्यक सेवाबाहेकका निजी तथा कार्यालयका गाडीहरु सव ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,757 पटक पढिएको
    • क्लिक धरान
  • जोखिम बढेपछि सुनसरी, मोरङ र झापाका पत्रकारको पनि कोरोना परीक्षण गरिने

    धरान: समाचार संकलन तथा रिपोर्टिङ गर्न फिल्डमा पुग्ने पत्रकारहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि प्रदेश १ का तीन जिल्लामा पनि पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको छ । लकडाउन तथा संक्रमण जोखिमको बेला पनि फिल्डमा खटिने सुनसरी, मोरङ र झापाका पत्रकारहरुको कोरोना परीक्षणको तयारी भएको हो । पत्रक ...

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,728 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित