समाज

    Showing 1,441-1,450 of 1,641 items.
  • योजना थियो चोरी गर्ने, तर आफ्नै साथीको भयो हत्या

    सप्तरी: गत चैत ३० गते सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका १ का १६ बर्षीय सुरज साह सोनारको हत्या गरी फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनको हत्यामा संलग्न सुजित कुमार मुखिया, प्याँ प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको हो । उनीहरुले रातको समयम ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 2,074 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशका मुख्यमन्त्री र मन्त्री सहभागी कार्यक्रममा छलफल चलिरहदा इटहरीस्थित सेनाका जर्नेलले चुरोट पिएपछि..

    धरान: प्रदेश एकका मुख्यमन्त्री, मन्त्रीसमेत सहभागी एक कार्यक्रममा नेपाली सेनाका इटहरीस्थित पुर्वी पृतनाका पृतनापति(जर्नेल) अनन्त कार्कीले चुरोट सल्काएको दृष्य सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ । गएको शनिबार मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकास ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 6,664 पटक पढिएको
    • क्लिक धरान
  • भोकले कुकुर मर्न थालेपछि खाना खुवाउँदै इटहरीका युवा

    इटहरीः मुलुक लकडाउनमा पुुगेको एक महिना नाघ्यो । बजार पसल सुनसान छ भने मानवीय आवाजजावत प्रायः ठप्पै छ । यस्तो अवस्थामा मानिसलाई मात्र होइन, अन्य जनावरलाई समेत प्राण धान्न हम्मेहम्मे छ । सुनसरीको इटहरीमा रहेका करिव ६० सामुदायिक कुकुर अहिले खान नपाएर मर्नथालेका छन् । केही सामाजिक अभियन्ताहरुले यी कुक ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 2,725 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विजयपुरमा हावाहुरीले बाँसको ४ तले घर भत्कायो (फोटोफिचर)

    धरान: राती आएको हावाहारीले धरान १४, विजयपुरस्थित गणेश चोकमा बाँसले बनेको ४ तले घर भत्किएको छ । पिण्डेश्वर विद्यापिठ नजिकैको गणेश चोकमा स्थानीय बासुदेव भट्टराईले बनाएको ४ तले घर रातीको हावाहुरीले भत्काएको हो । अहिले उक्त क्षेत्रमा विजुली अफिसले लाइन काटिदिएको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीका अनुस ...

    • प्रकाशित मितिः वैशाख १६, २०७७
    • 2,753 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट यसरी पक्राउ परे बन्दुक र गोलीसहित मुलुकसिंह र प्रक्षितजंग (भिडियोसहित)

    धरान: इलाका प्रहरी कार्यालय धरानलाई शुक्रबार राती धरान ११, मंगलबारेस्थित एक घरमा हतियार भएको सुचना आयो । प्रहरी राती करिब ९ बजे नै उक्त घरमा सर्च गर्न पुग्यो । हतियार छ भन्ने सुचना आएको उक्त घर सुचिम राईको थियो । प्रहरी पुगेर घरमा खानतलासी गर्दा त्यहाँ डेरा लिएर बसेका १९ बर्षीय प्रक्षितजंग क्षेत्री ...

    • प्रकाशित मितिः वैशाख १५, २०७७
    • 2,647 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट २ थान बन्दुकसहित दुई पक्राउ

    धरान: ईलाका प्रहरी कार्यालय धरानले २ थान हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १३ का ४० बर्षीय मुलुकसिंं लिम्बु र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा डेरा गरि बस्ने १९ बर्षीय प्रक्षित जंग क्षेत्री रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनीहरुलाई शुक्रबा ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 3,712 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको सीमानामा सुरक्षाकर्मी थपेर कडा निगरानी

    सुनसरीः जिल्ला प्रशासन सुनसरीले भारतीय सीमानालाई कडाइ पार्दै थप सुरक्षा बढाएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार सुरक्षाकर्मी थप गरि भारतसँगको सीमाको सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ । प्रजिज पौडेलले भारतसँगको जिल्लाको करिव ६२ किलोमिटरको खुल्ला सीमानामा सशस्त्रका ७९ विओपी प्वाइन्ट ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 571 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा अलपत्र भोजपुरवासी गाउँ जान पाउदा हर्षित

    इटहरीः विभिन्न स्थानबाट आएका र इटहरीमा रहेर अलपत्र रहेका भोजपुरवासीलाई विभिन्न पालिकाले उद्दार गरेका छन् । भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले करिव ८० सर्वसाधारणलाई शनिवार राति दुुई वटा बसमार्फत इटहरीबाट भोजपुर लगेका हुन् । यसरी जानेमा काठमाण्डौबाट आएका केही व्यक्ति छन् भने इटहरीमा व्यापार गर्ने र ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 583 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले दुबईमा धरानका अमरको निधन, शव उतै अन्त्येष्टी गरिने

    धरान: धरान ११ कल्याण चोकमा रहदै आएका एक युवाको कोरोना संक्रमणबाट दुबईमा मृन्यु भएको छ । एक साताअघि अमर बान्तवा(राई)को कोभिड १९ बाट दुबईको अस्पतालमा निधन भएको हो । उनको निधन कोभिड १९ बाट भएको मेडिकल रिपोर्ट कम्पनीले धरानमा रहेका परिवारजनलाई पठाएको छ । केही दिनदेखि सामाजिक सञ्जालमा उनको निधनबारे खबर ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 37,737 पटक पढिएको
    • क्लिक धरान
  • काठमाण्डौंबाट धरान ल्याइएका २ सय २६ जनाको तीनकुनेमा गरियो 'ट्रियाज' उपचार (भिडियोसहित)

    धरान: लकडाउनको कारण काठमाण्डौंमा अड्किएका धरानेहरुको उद्दार कार्य सकिएको छ । आज अन्तिम दिन २ सय २६ जनालाई ल्याइएसँगै उद्दार कार्य रोकेको उपमहानगरपालिकाले जनाएको छ । उद्दार समितिका सदस्य किरण भुजेलका अनुसार तीन दिनमा कुल ४ सय १७ जनाको उद्दा गरिएको छ । पहिलो दिन ३८ जना, दोस्रो दिन १ सय ५७ जना र आज २ ...

    • प्रकाशित मितिः वैशाख १३, २०७७
    • 2,013 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित