धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान बजार तथा भानुचोक क्षेत्रमा रहेका सडक मानवहरुलाई पनि धरान उपमहानगरपालिकाले आवास गृहमा एकीकृत गरेर राख्ने भएको छ । सुनसरीका प्रजिअ राजेश पौडेलसहितको उपस्थितिमा बिहिबार भएको बैठकले सडकमा रहेका मानिसहरुलाई धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृ ...
धरान: धरान उपमहानगरपालिकाले करिब १० हजार संख्यामा विपन्न परिवार तथा श्रमिक, मजदुरहरुलाई राहत विरतण गरेपनि अझै छुटेको गुनासो आएपछि राहतको अनुगमन गर्न टोली खटाएको छ । वडा कार्यालयहरुमा भएको राहत वितरणको अवस्था अनुगमन गर्न ५ जनाको टोली खटाएको हो । धरानका पुर्वमेयर मनोज कुमार मेन्याङ्बोको नेतृत्वमा सुन ...
धान: हिजो बुधबार राती धरान ४ भेडेटार नजिकै एक महिलामाथि बलात्कार भएको छ । प्रहरीले बलात्कारको आरोपमा धरान ४ का ४२ बर्षीय जितबहादुर राईलाई पक्राउ गरेको छ । पीडित ५४ बर्षीय महिलाले घरमा नै बोल्न, कराउन नदिएर जर्बजस्ती करणी गरेको जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जना ...
धरान: भारतको दिल्लीमा धार्मिक सभामा सहभागी भएर फर्किएको आशंकामा सुनसरीका ४ जनालाई स्वाब परीक्षणको लागि धरान ल्याइएको छ। ती मध्ये एक जना धरानकै भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरुलाई बुधबार धरान १३ फुस्रेस्थित सैनिक महाविद्यालयको क्वारेन्टाइनमा राखिएको छ । चार जना मध्ये २ ...
विराटनगर: लकडाउनले देश र अन्तर्राष्ट्रिय सिमा समेत ठप्प भएको बेला पनि लागुऔषध तस्करहरु सक्रिय भएको पाइएको छ । तस्करहरुले सवारी पास लिएर नै लागुऔषध तस्करी गरिरहेको पनि खुलेको छ । प्रहरीले उत्तरी मोरङको बेलबारीबाट गएराती(मंगलबार) लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुले विभिन्न निकायको सवारी ...
धरान: पर्यटकीय गाउँपालिका साँगुरीगढी ६ स्थित भेडेटार नजिकै जंगल क्षेत्रमा लागेको आगो चौबिस घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेन । आज सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र, जनपद र स्थानीबासीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर, तीब्र हावाहुरी साथै भिरपाखा भएको कारण आगो नियन्त्रणमा ल ...
धरान: कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पदाधिकारी, डाक्टर र कर्मचारीहरुको तलब जम्मा गर्न भन्दै धरान उपमहानगरपालिकाका मेयरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पठाएको पत्र बाहिरिएको छ। मेयर तिलक राईले हस्ताक्षर गरेको उक्त पत्र बाहिरिएसँगै तीब्र आलोचना भइरहेको छ । मेयर राईले चैत २ ...
धरान: छिमेकी गाउँपालिका साँगुरीगढी ६ स्थित कोल्बोटो क्षेत्रबाट शुरु भएको डढेलो चौबिस घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । डेढेलोले जंगलको ठुलो क्षेत्रफलमा क्षति पुगेको छ । बिहानैदेखि सेना, सशस्त्र, प्रहरी र भेडेटारबासीहरुले डढेलो नियन्त्रणको प्रयास गरेपनि सफल भएका छैनन् । भेडेटारका होटल व्य ...
धरान: सुख्खा याम शुरु भएसँगै धरानमा पिउने पानीको अभाव पनि शुरु भएको छ । लकडाउनले घरभित्र सिमित रहेका धरानबासीहरु धारामा पानी नआएर थप समस्यामा छन् । कोरोना भाइरस संक्रमणबाट जोगिन हात धुनुपर्ने अभियान चलिरहेको छ । तर, धारामा पानी नआएर हात धुनै नपाइएको धरानबासीहरुको पीडा छ । निरन्तर धारामा पानी नआएपछि ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट बच्न एकअर्काबीचमा दुरी कायम गर्नुपर्ने हुन्छ । भिडभाडमा पनि जान हुदैन । त्यही भएर जोखिम रोकथामको लागि सरकारले लकडाउन गरिरहेको छ । धरानमा भने अगुवा भनिएका जनप्रतिनिधिहरुबाट नै जोखिम निम्त्याउने काम भइरहेको छ । धरानमा अतिविपन्न परिवारलाई राहत वितरण गरिदा अव् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित