धरान: धरानका एक पुर्व ब्रिटिश लाहुरेले खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका छन् । धरान ७ शान्ति पथका पुर्वलाहुरे प्रेमबहादुर गुरुङले पसलबाट ल्याएर खानको लागि उसिनेको अण्डा प्लाष्टिक भएको दाबी गरेका हुन् । उनले हिजो बेलुका ४ वटा अण्डा उसिनेको र २ वटा खाएर बाँकी २ वटा राखेको बताए । आज ब ...
धरान: धरान उपमहागनरपालिकाले वडाहरुबाट संकलन भएको लगत अनुसारको सबै परिवारलाई दुई दिनभित्र राहत वितरण गर्ने निर्णय गरेको छ । आज बिहान मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकले यस्तो निर्णय गरेको हो । मेयर राईका अनुसार सबै वडाहरुबाट संकलन भएको नामावलीबारे छलफल भए ...
धरान: दिनभर श्रम एवं मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने अतिविपन्न परिवार धरानमा कति होलान् ? वास्तविकता आउन समय लाग्ला तर अहिले धरान उपमहानगरपालिकामा राहत लिने अतिविपन्न परिवारको संख्या साढे ८ हजार नाघेको छ । लकडाउनले गर्दा दैनिक मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि सरकारले राहत प्याकेज वितरण गर ...
धरान: धरान उपमहानगरपालिकाले फुड बैंकमार्फत आज ३ हजार विपन्न परिवारलाई राहत प्याकेज उपलब्ध गराउदैछ । यसको लागि धरानको विभिन्न १३ वटा वडाका विपन्न परिवारहरु छनौट गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार कसलाई राहत दिने भन्ने निर्णय गर्ने अधिकार पनि वडा कार्यालयलाई नै दिइएको छ । यसअघि वडाल ...
धरान: धरानका मुश्लिम ८ जना युवाहरु भारतको दिल्लीस्थित धार्मिक सभामा गएर आएको भन्ने आज बिहानैदेखि हल्ला चल्यो । दिल्लीको उक्त धार्मिक सभाले नै भारतभर कोरोना संक्रमण फैलाउन भुमिका खेलेको भनिएको छ । हुन त यसअघि नै अञ्जुन स्लामियाले विज्ञप्ती जारी गरेर दिल्लीको कार्यक्रममा धरानबाट कोही पनि नगएको प्रष्ट ...
धरान: लकडाउनले दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने परिवारलाई समस्या भएको भन्दै सरकारले अति विपन्नलाई स्थानीय तहमार्फत राहत दिने तयारी गरिरहेको छ । स्थानीय तहमा पनि वडा कार्यालय मार्फत अहिले विपन्न परिवारको लगत संकलन भइरहेको छ । राहत वास्तविक विपन्न परिवारले पाउनको लागि वडा कार्यालयहर ...
धरान: छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अत्यधिकरुपमा फैलिन भुमिका खेलेको भनिएको दिल्लीमा आयोजित मुश्लिमहरुको धार्मिक सभामा सहभागी भएका भनिएका सप्तरीका ८ जनाको स्वाबको नमुना परीक्षणको लागि धरान ल्याइएको छ । भारतका मिडियाहरुमा नेपालबाट पनि सहभागी भएको भन्ने समाचारहरु आ ...
इटहरी: इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले सुत्केरी व्यथा लागेर उपचार नपाई सडकमा अलपत्र महिलाको उद्दार गरी अस्पताल पुर्याएकी छिन् । सुत्केरी भेट कार्यक्रम लिएर सुत्केरी महिलाको घरमा जाने क्रममा उनले एक महिलाको सडकबाट उद्दार गरेकी हुन् । इटहरी ४ की भिम कुमारी लिम्वूलाई ब्यथा लागेपछि एपेक्स अस्प ...
धरान: लकडाउन लम्बिदै गएपछि छाक टार्न समस्यामा परेका विपन्न परिवारलाई राहत दिलाउन धरान उपमहानगरपालिकाले फुड बैंक स्थापना गरेको छ । सोही बैंकमा मंगलबार धरान जेसिजले एक हजार किलो चामल सहयोग गरेको छ । धरान जेसिजका अध्यक्ष दिपेन्द्र निरौलासहित पदाधिकारीहरुले मंगलबार उपमहानगरपालिका परिसरमा हजार किलो चालम ...
धरान: लकडाउनको कारण समस्यामा परेको विपन्न परिवारलाई राहत दिने भन्दै व्यक्ति तथा संघसंस्थाहरुले जथाभावी राहत संकलन र वितरण कार्य गर्न थालेपछि धरान उपमहानगरपालिकाले कडाई गर्दै रोक लगाएको छ । लकडाउनमा पनि व्यक्ति र संघसंस्थाहरुले राहत संकलन गर्दै जथाभावीरुपमा वितरण गर्ने क्रम बढेपछि उपमहानगरपालिकाले य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित