धरान: एमसीसीको उपाध्यक्ष फतिमा सुमार नेपाल आएकै दिन आज बिहिबार धरानमा एमसीसीको चर्को विरोध भएको छ । राष्ट्रिय एकता सञ्जाल, सचेत धरान, स्वतन्त्र धरानको आयोजनामा बिहिबार दिउँसो भानुचोकमा विरोध प्रर्दशन गरेको हो । उनीहरुले विरोध प्रर्दशनको क्रममा 'एमसीसी चाहिदैन, देश बेच्न पाइदैन' भन्दै नाराबाजीसम ...
धरान: संखुवासभामा विभत्स हत्या गरिएका एकै परिवारका ६ जनाको शवको पोष्टमार्टम शुरु गरिएको छ । वीपी कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठन धरानको फोरेन्सिक विभागका चिकित्सकहरुले पोष्टमार्टम शुरु गरेका हुन् । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । उनीहरुको शव हिजो ...
धरान: एकै परिवारको ६ जना सदस्यको विभत्स हत्या गरेको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले शव पोष्टमार्टमको लागि धरान पठाएको छ ।प्रहरीको सिआइबी, प्रदेश र जिल्लाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरिसकेको छ भने घटना प्रकृतिको मुचुल्का उठाएर शव पोष्टमार्टमको लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी टे ...
धरान: लोभले लाभ, लाभले विलाप भन्ने नेपाली उखान छ । अत्यधिक लोभ गर्दा फाइदा भन्दा पनि नोक्सान हुन्छ, यो उखानले यही सन्देश दिन खोजेको हो ।यही उखानले भनेजस्तै आज (सोमबार) धरानमा एउटा घटना भएको छ । धरान १८ स्थित बुद्धचोकमा सुनसरीको बराहक्षेत्र धरान १८ बुद्धचोकमा एक महिलालाई ५ तोलाको सुन भन्दै सुन जस्तो ...
धरान: संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १, उम्लिङको खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको हो । आइतबार राती धारिलो हतियारले एकै परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी मिडियालाई जानकारी दिएका छन् । घटना भएको घरमा ...
धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार’ पत्रकार भैरव आङ्लालाई प्रदान गरिएको छ । नेपाली काङ्ग्रेस र नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्यमा आचार्यको सम्मानमा स्थापना गरि ...
धरान: प्रहरीले धरानमा एक बोरा बेवारिसे गाँजा फेला पारेको छ भने इटहरीबाट गाँजासहित एक दम्पत्ति पक्राउ परेका छन् । गाँजा ओसारपसारमा संलग्न थप एक जना भारतीय विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका वडा नं १७ नमुना वस्तीस्थित सर्दु खोल ...
विराटनगर: १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औं समुहको आधारभुत तालिममा सहभागी प्रहरी जवानहरु दिक्षित भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार ६७१ जना प्रहरी जवानहरु दिक्षित भएका हुन् । गत बर्षको मंसिर ३ गतेदखि प्रहरी जवानको १३८ औं समुहको नौं महिनाको आ ...
धरान: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात् ...
धरान: निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा बाढी आएपछि श्रीलंका टापुको गरैयामा फसेको भनिएकामध्ये १० जनाको मात्र उद्दार भएको छ । उद्दारको लागि नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली बोट लिएर टापुसम्मै पुगेपनि अन्य भने आउन नमानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी सञ्जयस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित