समाज

    Showing 781-790 of 1,641 items.
  • धरानमा डिएसपी ज्ञानेन्द्र बस्नेतको विदाई, नरेन्द्र कुँवरलाई स्वागत

    धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानले ईलाका प्रहरी कार्यालय धरानमा कार्यकाल पुरा गरेका डिएसपी ज्ञानेन्द्र बस्नेतलाई विदाई गरेको छ । आज संघको हलमा एक कार्यक्रम आयोजना गरि डिएसपी बस्नेतलाई विदाई गरेको हो । यस्तै, सोही कार्यक्रममा धरानमा सरुवा भई आएका नयाँ डिएसपी नरेन्द्र कुँवरलाई स्वागत पनि गरिएको थि ...

    • प्रकाशित मितिः असार १४, २०७८
    • 3,126 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको कोशी गाउँपालिकामा हायसले मोटरसाइकल र भेनलाई ठक्कार दिदा ३ जनाको मृत्यु

    धरान: पुर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र भ्याजिक भेनलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय ...

    • प्रकाशित मितिः असार १३, २०७८
    • 1,785 पटक पढिएको
    • क्लिक धरान
  • धरानकी समाजसेवी एवं अधिकारकर्मी तारा शाक्यको निधन

    धरान: धरानकी महिला अधिकारकर्मी एवं समाजिक अभियन्ता तारा शाक्यको निधन भएको छ । धरान १५ निवासी शाक्यको ५० बर्षको उमेरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गए राती निधन भएको हो । कोरोना संक्रमणको लक्षण देखिए पछि घरमा रहेकी शाक्यको स्वास्थ्य जटिल भएपछि गए राती थप उपचारको लागि प्रतिष्ठान लग ...

    • प्रकाशित मितिः असार १२, २०७८
    • 5,818 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश विपद व्यवस्थापन परिषद बैठक: मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत

    धरान: प्रदेश विपद व्यवस्थापन परिषदले प्रदेश मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ स्वीकृत गरेको छ । परिषदको अध्यक्ष एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बिहिबार बसेको ५ औं बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो । बैठकमा उक्त कार्ययोजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पेश भएको मन्त्र ...

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,908 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड अस्पताल लक्षित बनेको कुरुवा घर वीपी प्रतिष्ठानलाई हस्तान्तरण, संरक्षण गर्न आग्रह

    धरान: कोभिड १९ अस्पतालका विरामीहरुको कुरुवाहरुको लागि निर्माण गरिएको कुरुवा घर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ ।  एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । अग्रवाल समाजका ज्य ...

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,944 पटक पढिएको
    • क्लिक धरान
  • चोरी गरेको नगद र सामानहरुसहित २ जना पक्राउ

    मोरङ: विराटनगरमा विभिन्न पसलहरुबाट चोरी गर्ने २ जना नगद र चोरीका सामानहरुसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका दासक ...

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,339 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट तीन भारतीयसहित ६ जना गाँजा कारोबारी पक्राउ, १८ केजी गाँजा र ७ लाख नगद वरामद

    मोरङ: गाँजा ओसारपसार र बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना धरानका पनि छन् ।जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका ५ वरगाछी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई, स ...

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,253 पटक पढिएको
    • क्लिक धरान
  • वन कर्मचारी र पत्रकार भन्दै मोरङको काठ मिलबाट रकम असुल्ने २ जना पक्राउ

    मोरङ: मोरङको रतुवामाई नगरपालिका १० स्थित वनको कर्मचारी र पत्रकार भन्दै रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले ठगी गर्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षी ...

    • प्रकाशित मितिः असार ६, २०७८
    • 1,411 पटक पढिएको
    • क्लिक धरान
  • मारवाडी मिड युथको आयोजनामा धरान २०३ पिन्ट रगत संकलन

    धरान: मारवाडी मिड युथको आयोजनामा शनिबार धरानमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  कोभिड १९ महामारीको कारण रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगत अभाव भइरहेको कारण रक्तदान कार्यक्रम गरिएको आयोजक मारवाडी मिड युथले जनाएको छ । उक्त रक्तदान कार्यक्रममार्फत २०३ पिन्ट रगत संकलन भएको ...

    • प्रकाशित मितिः असार ५, २०७८
    • 2,312 पटक पढिएको
    • क्लिक धरान
  • मनकारी धरानेहरु: सडक निर्माण हुँदा भत्किएको घर टोलबासी मिलेर बनाइदिए

     धरान: धरानको हर्दिया मार्ग कृषि सडक निर्माण आयोजनाको कारण घर भत्किएर विचल्ली भएकी विष्णुमाया राईले नयाँ घर पाएकी छिन् । धरान १५ निराजन टोलबासी र विभिन्न संघ संस्थाहरुको पहल एवं सहयोगमा बिष्णुमायाको नयाँ घर तयार भएको छ । निर्माण सम्पन्न भएको दुई कोठे घर शुक्रबार एक कार्यक्रमबीच धरान उपमहान ...

    • प्रकाशित मितिः असार ४, २०७८
    • 3,211 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित