धरान: गत बैशाख ८ गते साँझ मोरङको केराबारीमा १० जनाको टोली शिकार खेल्न बाँसघारी खोप राष्ट्रिय वन क्षेत्रमा गएका थिए । ती मध्ये केराबारी ३ का ३२ बर्षीय हस्तबहादुर राई भोलीपल्ट मृत अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान गर्न खटिएको प्रहरी टोलीले भरुवा बन्दुकको गोली दाहिने कुममा लागेको अवस्थामा हस्तब ...
धरान: कोशी राजमार्गको सडक खण्डमा पर्ने धरान ८ वरगाछीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक करिब एक महिना पछि पक्राउ परेका छन् । गत बैशाख २० गते राती करिब साढे ८ बजे पैदल यात्री सहलमान राईलाई मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको ...
धरान: प्रहरीले धरानमा एक महिलालाई जर्बजस्ती करणी गर्ने व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ । हिजो मंगलबार धरान ११ मा ५६ बर्षीया एक सुस्त मनस्थितिकी महिलालाई जर्बजस्ती करणी भएको थियो । करणीको आरोपमा धरान ११ का ५२ बर्षीय बले भन्ने बलबहादुर थापालाई प्रहरीले हिजो नै पक्राउ गरेको थियो । पीडित म ...
धरान: धरानमा एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ११ आँपगाछी चोकका ३५ बर्षीय बलबहादुर थापा रहेका छन् । उनले ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ । थापाले ती महिलालाई घरमा सुतिरहेको अवस्थामा जर्बजस्ती ...
धरान: ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनको लागि अनलाइनबाटै नाम दर्ता (रजिष्ट्रेसन) गर्न सकिने भएको छ । कोभिड–१९ को महामारीको कारण यस्तो व्यवस्था गरेको पोखरास्थित ब्रिटिश क्याम्पले जनाएको छ । क्याम्पका अनुसार जुन २८ देखि जुलाई १६ सम्म नाम दर्ताको समय तोकेको छ । यस्तै, रेक्रुट इन्टेक २०२ ...
धरान: दुधकोशी नदीले बगाएर वेपत्ता भएका भोजपुरमा कार्यरत प्रहरी हवल्दार रोशन श्रेष्ठको धरानमा अन्त्येष्टी गरिएको छ । भोजपुरको आमचोक गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय बालंखामा कार्यरत हवल्दार श्रेष्ठलाई जेठ १० गते दिउँसो करिब सवा २ बजे दुधकोशीले बगाएको थियो । उनको शव एक सातापछि हिजो (सोमबार) ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा रहस्यमयरुपमा हिजो (सोमबार) राती मृत्यु भएकी संक्रमित महिलाको परिवारजनले अन्त्येष्टी गरेको छ । मृतकको परिवारजनले इटहरीस्थित बुढीगंगा घाटमा आज दिउँसो शव बुझेर अन्त्येष्टी गरेको हो । त्यसअघि अस्पताल प्रशासनसँग भएको छलफलमा परिव ...
धरान: नेपाल स्काउट प्रदेश नम्बर १ तदर्थ समितिको शव व्यवस्थापन टोलीले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिहरुको शव व्यवस्थापन कार्य गर्न शुरु गरेको छ । नेपाली सेनाबाट तालिम लिएका स्काउटको टिमले संक्रमणबाट मृत्यु भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव पहिलो पटक ब्यवस्थापन गरेका छन्। हालसम्म भने ...
धरान: सुनसरी प्रहरीले ठुलो मात्रामा गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ८ का ४० बर्षीय गणेश यादव छन् । उनको साथबाट १६५ किलो गाँजा वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी र सिमा प्रहरी चौकी भाण्टावारीको टोलीले य ...
धरान: धरान १५ स्थित अस्थायी प्रहरी चौकी आक्रमणमा संलग्न रहेको आशंकामा केही व्यक्तिहरु पक्राउ परेका छन् । घटना भएको ३ दिन बितिसक्दा पनि प्रहरीले उक्त घटनामा संलग्नहरु पक्राउ परेकोबारेमा औपचारिकरुपमा जानकारी दिएको छैन । पक्राउ परेकाहरुबारे प्रहरीले गुपचुप नै राखेको छ । स्रोतका अनुसार अहिलेसम्म घ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित