समाज

    Showing 841-850 of 1,641 items.
  • घरेलु मदिरा वरामद गरि प्रहरीद्धारा नष्ट

    विराटनगर: प्रहरीले विराटनगरबाट घरेलु मदिरा वरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरंग का अनुसार आज बिहान करिब साढे ७ बजे विराटनगर १२ खबरीस्थित मंगलबारे टोलबाट घरेलु मदिरा र विभिन्न सामाग्रीहरु वरामद गरेको हो । गैह्र कानूनीरूपमा घरेलु मदिरा बनाइरहेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,915 पटक पढिएको
    • क्लिक धरान
  • एक साता बित्दा पनि आफन्त नभेटिए पछि सुनसरी प्रहरीद्वारा मृतकको तस्बिर सार्वजनिक

    धरान: आत्महत्या गरेको एकसाता बितिसक्दा पनि आफन्तजन फेला नपरेपछि प्रहरीले मृतक युवतीको तस्बिर सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतक युवतीको तस्बिर सार्वजनिक गर्दै मृतक वा उनको आफन्त, अभिभावकलाई चिन्नुहुनेले जानकारी गराएर सहयोग गर्न पनि अपिल गरेको छ । प्रहरीका अनुसार मृतकको शव ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 5,662 पटक पढिएको
    • क्लिक धरान
  • सुतेकै ठाउँमा विष्णु ऋषिदेवको हत्या, एक पक्राउ

    विराटनगर: मोरङको सुन्दरहरैचा नगरपालिका ३ स्थित लोचनीमा आज बिहान एक व्यक्तिको हत्या भएको छ ।  बिहान करिब ६ बजे स्थानीय ४० बर्षीय विष्णु ऋषिदेवको धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार मृतकलाई घाँटीमा हतियार प्रहार भएको थियो । घटनाबारे जानकारी पाएपछि जिल्ला ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 4,418 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमण फैलिए पछि बराहक्षेत्र नगरपालिकाको वडा नं २, ६ र १० सिल

    धरान: सुनसरीको बराहक्षेत्र नगरपालिकाको ३ वटा वडालाई एक साताको लागि सिल गरिएको छ ।  कोरोना संक्रमण बढी फैलिएको भन्दै वडा नं २, ६ र १० लाई पुर्णरुपमा सिल गरिएको हो । मेयर निलम खनालको अध्यक्षतामा कोभिड रोकथाम तथा नियन्त्रण समितिको बैठकले संक्रमण थप फैलन नदिन तीन वटा वार्डलाई सिल गर्ने निर्णय गरेको ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,566 पटक पढिएको
    • क्लिक धरान
  • सर्दु जलाधार क्षेत्रका यी जग्गाधनीहरु, जसले सट्टाभर्ना पाए तर मालपोत कार्यालय धरानमा स्रेस्ता भेटिएन (विवरणसहित)

    धरान: मालपोत कार्यालय धरानले सट्टाभर्ना पाएपनि व्यक्तिकै नाममा स्रेस्ता रहेको सर्दु जलाधार क्षेत्रको करिब १८२ बिघा जग्गा लगतकट्टा गरेर जलाधार क्षेत्रको नाममा स्रेस्ता कामय गरिसकेको छ ।  तर, अझै पनि सट्टाभर्ना लिइसकेको ठुलो परिणामको जग्गा सरकारको नाममा आउन बाँकी नै छ । जलाधार क्षेत्रबाट सट्टाभर् ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 3,003 पटक पढिएको
    • क्लिक धरान
  • रिसइबीमा भाउजुको हत्या गर्ने देवर पक्राउ

    मोरङ: मोरङको रंगेली नगरपालिका ३ स्थित तिलुवा चोककी २४ बर्षीया अनिता यादवको हत्या आरोपमा उनको देवर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतक अनिताको देवर नाता पर्ने १९ बर्षीय विनोद यादव पक्राउ परेका हुन् । आज बिहान करिब साँढे ७ बजेतिर अनिताको शव तिलुवा तोकस्थित नहरमा फेला परेक ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,145 पटक पढिएको
    • क्लिक धरान
  • प्रत्येक घरमा संक्रमित भेटिएपछि इनरुवा वडा नं.२ को मेहता टोल सिल

    धरान: प्रत्येक घरमा कोरोना संक्रमित भेटिए पछि इनरुवा वाड नं २ स्थित मेहता टोललाई सिल गरिएको छ ।  उक्त क्षेत्रमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ भने प्रत्येक घरमा संक्रमित भेटिएको इनरुवाका मेयर राजन मेहताले जानकारी दिए । कोरोना संक्रमणको उच्च जोखिम रहेकोले उक्त क्षेत्रलाई सिल गरिएको म ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,061 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनमा काठ तस्करी बढ्दो: तस्करीमा संलग्न टेम्पो र चालक पक्राउ, मुख्य तस्कर भने फरार

    धरान: लकडाउनको समयमा धरानसँग सिमाना जोडिएको दक्षिणको वन क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको पाइएको छ ।  धरानसँग सिमाना जोडिएको बराहक्षेत्र नगरपालिकाको अमाह सामुदायिक वन समुहका पदाधिकारीहरुले आज काठ तस्करीमा संलग्न टेम्पो र चालकलाई पक्राउ गर्न सफल भएपछि तस्करीबारे खुलेको हो । काठ ओसार्न प्रयोग ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 3,483 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कुहिएको अवस्थामा पुरुषको शव फेला

    धरान: धरानको वडा नं ४ स्थित वैदाम खोपमा एक युवाको शव फेला परेको छ । स्थानीय एक महिलाले सुँगुरलाई चारो खोज्न जाने क्रममा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । शव करिब २५ देखि ३० बर्ष उमेरका युवाको भएको प्रहरीको भनार्य छ । शव धेरै दिनअघिको भएको हुनाले चिन्न सकिने अवस्थामा नभएको ईलाका प्रहरी कार् ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 5,453 पटक पढिएको
    • क्लिक धरान
  • यी हुन् लगतकट्टा गरि धरानको सर्दु जलाधार क्षेत्रको नाममा स्रेस्ता कायम गरिएका जग्गाहरु (विवरणसहित)

    धरान: सरकारले सट्टाभर्ना दिएर पनि तत्कालिन सरकारी निकायले लगतकट्टा नगर्दा व्यक्तिकै नाममा स्रेस्ता कायम रहेको धरानको सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया शुरु भइसकेको छ ।  उच्चस्तरीय जाँचबुझ आयोग र भुमि व्यवस्था मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार जलाधा ...

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 5,928 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित