धरान: धरान उपमहानगरपालिका ९ नं. वडा कार्यालयले वडामा रहेका वित्तिय संंस्थाहरुसँग अन्तरकृया गरेको छ । शुक्रबार सगरमाथा होटल आचार्य लाईनमा सम्पन्न कार्यक्रममा वडामा रहेका सहकारी, वैंक, वित्तिय संंस्थाहरुको पदाधिकारीहरु सँग वडाको विकासमा सहकार्य गर्ने सम्बन्धमा अन्तरकृया भएको थियो । वित्तिय सँस्था वडा ...
धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनल खेल हिजो सम्पन्न भइसकेको छ । धरान १६ स्थित रंगशालामा भएको फाइनल खेल हेर्न खेलप्रेमी हजारौं दर्शकहरु पुगेका थिए । फाइनलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले हराउदै चौथो पटक उपाधि पनि जितिसकेको छ । चिरप्रतिद्धन्दी दुवै ...
धरान: नेवार एकता समाज धरान १२ ले हेयर डिजाईनर तथा बेसिक मेकअप तालिम सम्पन्न गरेको छ । विनिता तुलाधरको संयोजकत्वमा आयोजित तालिममा वडाका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । शनिबार पब्लिक हाई स्कुलको सभाहलमा आयोजित तालिममा प्रदेश नं १ का सांसद सावित्री जोशी प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि ...
झापा: झापाको ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैधरुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको समान बरामद भएको छ । शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका ४ बाट अबैध रुपमा नेपालबाट भारततर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र म ...
धरानः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई शनिबार साँझ अचानक धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा पुगे । त्यहाँ बिहिबारदेखि १० दिने औद्योगिक व्यापार मेला आयोजना भइरहेको छ । मुख्यमन्त्री राईसँगै धरानका मेयर तिलक राई पनि औद्योगिक मेला पुगेका थिए । उनीहरुले औद्योगिक मेलामा राखिएको स्टलहरुको अवलोकन ...
काठमाडौँ: अमेरिकी कामदार भिसा एचवान बी भोली आइतबार(मार्च १) देखि खुल्ने भएको छ । पूर्वीय समय अनुसार भिसा एचवान बी भोली मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अ ...
धरानः पब्लिक हाइस्कुलमा बिहिबारदेखि औद्योगिक व्यापार तथा जुत्ता–चप्पल मेला भइरहेको छ । उक्त मेलामा दोस्रो दिन उपभोक्ताहरुको भीड लागेको छ । सुनसरी उद्योग वाणिज्य संघद्धारा आयोजित मेलामा पश्चिम नेपालबाट ल्याइएको भीर मौरीको मह चाख्न धरानका उपभोक्ताहरुको घुइचो छ । यस्तै, घरेलु लत्ताकपडा, खाद ...
धरानः धरानमा दश दिने औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेला शुरू भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले गरेका थिए । औद्योगिक व्यापार मेला आजदेखि फागुन २४ गतेसम्म हुनेछ भने जुत्ता चप्पल मेला आगामी चैत ७ गत ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज(बिहिबार)देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ शुरु हुदैछ । धरान १२ स्थित पब्लिक माविको मैदानमा लाग्ने १० दिने औद्योगिक मेलाको तयारी लगभग सकिएको छ । अहिले केही स्टलहरुको र वाल उद्यानको काम अन्तिम चरणमा भइरहेको छ । औद्योगिक मेला फागुन २४ गतेसम्म हुनेछ । ...
झापा: झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध सामान पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपालबाट भारततर्फ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित