धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई पनि कोरोना संक्रमण भएको छ । उपकुलपति डा.गिरीको आज सोमबार साँझ पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनले वीपी प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गर्दै सम्पुर्ण सुरक्षा उपायहरु ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेकी एक महिलासहित आज साँझ ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना ३ दिन अघि मात्र भोजपुरबाट आएका व्यक्तिको पनि संक्रमण पुष्टि भएको छ । अरु ७ जना धरानका नै बासिन्दाहरु हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रहरी हिरासतमा रहेकी ...
धरान: इमर्जेन्सी र कोभिडबाहेक सम्पुर्ण काम छोडेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट र पदाधिकारीहरुबीच सोमबार २ चरणमा वार्ता भयो । वार्तामा सकरात्मक मात्र होइन, रेसिडेन्टहरुको कतिपय मागहरु पुरा हुने सहमति पनि बन्यो । तर, अझै कतिपय मागहरुमा ठोस सहमति हुन बाँकी ...
विराटनगर: प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये मोरङमा ५५ जना छन् भने सुनसरीमा २४ जना, झापामा २ जना, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, विराटनगरमा १ महिल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक अस्पताल निर्देशकमा डा.प्रमोद वराल नियुक्त भएका छन् । उनलाई आज उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सहायक अस्पताल निर्देशक पदमा नियुक्त गरेका हुन् । यसअघिका अस्पताल सहायक निर्देशक डा.विकास साहको पदावधि समाप्त भएपछि यो पद रिक्त रहेको थियो । सहायक ...
धरान: आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र पदाधिकारीबीच एक चरणको वार्ता भएको छ । वार्ता सकरात्मक भएपनि आन्दोलन भने नरोकिने सोसाइटीले प्रष्ट पारेको छ । सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता पदम नेपालीका अनुसार उपकुलपति डा.ज्ञानेन्द्र गिरी र अस ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरु आन्दोलनमा उत्रिएका छन् । जनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दिए पनि सम्बोधन नभए पछि आजदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा शुरु गरेका हुन् । जुनियर रेसिडेन्टहरु कोभिड अस्पतालको ...
धरान: धरानमा आज (आइतबार) साँझ एकै वडामा १३ जना कोरोना संक्रमित थपिएका छन् । धरान १६ को एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा संक्रमण पुष्टि भएको छ । भदौ २६ गते एन्फा एकेडेमीमा स्वाब लिइएकाहरुमध्ये एकै वडाका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले आफ्ना मागहरुप्रति गम्भीरता नदेखाएको भन्दै २४ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आइतबार प्रतिष्ठानका उपकुलपतिलाई ज्ञापनज जानकारी पत्र बुझाउदै २४ घण्टाभित्र मागहरु पुरा नगरे २९ गतेदे ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक वृद्धको निधन भएको छ । विराटनगर वडा नं १२ का ७० बर्षीय वृद्धको आज कोभिड अस्पतालमा निधन भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार दिउँसो २ बजेर १८ मिनेटमा मृत्यु भएको हो । मृतकलाई म्याक्स हस्पिटल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित