धरान: कोभिड १९ उपचारमा खटिएका नर्स, हेल्थ एड र हेल्परहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । विभिन्न १६ बुँदे माग राखेका उनीहरुले बिहानैदेखि उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यलय परिसरमा धर्ना दिइरहेका हुन् । बाहिर धर्ना कार्यक्रम जारी रहदा ...
विराटनगरः महाेत्तरीका ६० वर्षीय काेराेना संक्रमित पुरूषकाे विराटनगरमा मृत्यु भएकाे छ । उनकाे विराटनगरकाे न्यूराे अस्पतालमा मृत्यु भएकाे अस्पतालका कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक रंजीतराज बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार मृतककाे भदाै ७ गते काेाराेना पाेजेटिभ भएका ...
विराटनगरः विराटनगरको नोवेल शिक्षक अस्पतालमा कार्यरत ५५ नर्स र प्यारामेडिक्सहरुले सामुहिक राजिनामा दिएका छन् । मँगलवार बुुझाइएको राजीनामामा अतिरिक्तजोखिम भत्ता नदिएको, सरकारको हेल्थ प्रोटोकल बिपरित काममा लगाइएको, त्रासकोबीच काम गर्न बाध्य बनाइएको, कोराना सँक्रमित नर्सलाई अस्पतालमा आइसोलेसन बनाएर नरा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी एक स्वास्थ्यकर्मीको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको इर्मजेन्सीमा कार्यरत हेल्थ एडकी २८ बर्षीया छोरीलाई संक्रमण पुष्टि भएको हो । ती हेल्थ एडलाई पनि सोमबार राती संक्रमण पुष्टि भएको थियो ।आमा संक्रमित भएपछि कन्ट्याक ट्रेसिं ...
विराटनगरः विराटनगर महानगर १५ की ४४ वर्षीय काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ । उनकाे विराट शिक्षण अस्पतालमा मृत्यु भएकाे महानगरले जानकारी दिएकाे छ । मँगलबार अस्पताल भर्ना भएकी संक्रमित महिलामा श्वासप्रश्वासमा समस्या देखिएकाे चिकित्सकले बताएका छन् । उनकाे काेशी अस्पतालकाे ल्यावमा काेराेना पिस ...
विराटनगरः विराटनगर उच्च अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण रहेकाे पुष्टि भएको छ । गत साेमवार स्वाव सँकलन गरिएकाे न्यायाधिशमा बुधवार काेराेना सँक्रमण भएकाे पुष्टि भएकाे हाे । उनकाे काेशी अस्पतालकाे व्यावमा पिसिआर परिक्षण गरिएकाे रजिष्टार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए । उनका अनुसार न्य ...
विराटनगरः प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमित बस्ने होटल आइसोलेसन संचालनमा ल्याइएको छ । विराटनगरको एसियाटिक होटलले प्रदेश र स्थानीय सरकारको सहयोगमा आइसोलेसन शुरु गरेको छ । यसअघि प्रदेश १ सरकारले होटल आइसोलसनलाई अनुुमती दिएको थियो । अनुुमती पश्चात प्रदेश सरकारसँग सरकारको मापदण्ड अनुसार होटल आइसोले ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । संक्रमण पुष्टि भएकाहरुमा मोरङ र सुनसरीमा समान ४८–४८ जना छन् भने झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिल ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरु मंगलबार बिहान प्रशासनिक भवनअघि भेला भएका थिए । उनीहरुसँगै हेल्पर र हेल्थ एडहरु पनि थिए । उपचारमा खटिदा विरामी संक्रमित भएको पुष्टि भएपछि नर्सहरुलाई क्वारेन्टिनमा राखिनुपर्ने, जोखिम भत्ता दिइनुपर्ने, मास्क र पञ्जासहित पुर्ण पिपिई उपलब्ध ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीहरुसँग आज छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल र रजिष्टार डा.मोहनचन्द्र रेग्म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित