विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा छन् । मोरङमा मात्र १४ जना संक्रमित थपिएका छन् भने इलाममा २ जना, उदयपुर र सुनसरीमा १–१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष र ४ मह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कपिलबस्तुबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो साँझ नै आइसोलेसनमा सारिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनी प्रतिष्ठान आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गर्न आएका एक वृद्धलाई कोरोना आशंका गरेर शनिबार आइसोलेसनमा पठाइएको थियो । बेलबारी घर भएका ती वृद्धको आज बिहान करिब १० बजे निधन भयो । सोमबार बिहान उनको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको थियो । रिपोर्ट नेगेटिभ आइसके पनि डाक्टरहरुले दो ...
विराटनगरः विराटनगरको कोशी अस्पतालमा भर्ना भइ उपचारका क्रममा निधन भएका उदयपुर वेलकाका ५५ वर्षीय पुरुषमा कोरोना नभएको पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मँगलवार राती १ बजे निधन भएका वेलका १ का वेदप्रसाद न्यौपानेको मृत्यूपश्चात पिसिआर परिक्षणका लागि स्वाव सँ ...
धरान: सुनसरी जिल्लामा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पुष्टि भएका सबै पुरुष हुन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुहबीमा ४ जना, धरानमा २ जना, इटहरी र इनरुवामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई कोशी कोभिड अस्पताल विराटनगर र गोठगाउँस्थित आइसोलेसनमा पठाइएको जनस ...
धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धरानमा आजदेखि समुदायस्तरमा पिसिआर परीक्षण शुरु हुदैछ । यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरेका छन् । यसैको तथ्यांकको आधारमा आज ...
विराटनगरः उदयपुरको वेलका नगरपालिकाबाट विराटनगर ल्याइएका एक पुरुषको ज्यान गएको छ । वेलका नगरपालिका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेलाई मंगलवार राती कोशी अस्पतालमा भर्ना गरिएपछि राती १ बजे उनको निधन भएको अस्पतालका मेसुडाक्टर चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतकको उच्च ज्वरो मापन गरिएको थियो ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ का एक युवामा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज धरानमा २ जना संक्रमित थपिएका छन् भने कुल संख्या २८ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ का २० बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्र ...
धरान: धरान १५ मा हिजो(सोमबार) कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको भाईको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरानको औद्योगिक क्षेत्रको प्रिति भल्वमा काम गर्ने धरान १५ सेन्ट्रल रोड(पिण्डेश्वर चोकदेखि उत्तर एभरेष्ट लाइन निस्कने सडक)मा घर भएका ती व्यक्तिको हिजो रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई हिजै व ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि कोरोना संक्रमितको गम्भीर विरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति दिएको छ । प्रतिष्ठानसहित १२ वटा अस्पताललाई यस्तो अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप कुमार ज्ञवालीले १२ वटा अस्पतालल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित