विराटनगर: प्रदेश १ बाट कोरोना संक्रमित १० जना व्यक्ति निको भएर आज डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरंगका २ रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष छन् । उनीहरु २१ देखि ४० वर्ष ...
धरान: नेपालमा आज ४२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ती मध्ये ८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म ७ हजार भन्दा बढी पिसिआर परीक्षण भइसकेको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आजको दिनसम्म ७३५५ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्ये ७१४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २०८ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको पनि प्रतिष्ठ ...
धरान: नेपालमा पछिल्लो चौबिस घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या ७८४८ पुगेको छ । आज संक्रमण पुष्टि भए ...
विराटनगर: प्रदेश १ बाट आज ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरंगका ९ र भोजपुरका ४ जना रहेका छन् । डिस्चार्ज हुनेहरुमा १५ देखि ४७ वर्ष उमेरका पुरुष ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर्न निर्देशन दिएका छन् । आज झापाका विभिन्न विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनको अनुगमन गर्न पुगेका मन्त्री घिमिरले यस्तो निर्देशन दिएका हुन् । उनले कोरोना प्रभावित क्षेत्र कचनकवल र भद्रपुरमा निर्माण गर ...
धरान: मृगौलाको उपचार अत्यन्तै खर्चिलो हुन्छ । त्यसैले धेरैको उपचारमा घरबार नै सकिन्छ । मृगौलाको उपचारको दुई विकल्प हो, कि मृगौला प्रत्यारोपण गर्ने वा निरन्तर डाइलाइसिसको भर पर्ने । दुवै जो कोहीको लागि सहज हुन्न । त्यसमाथि अहिले नेपालमा लकडाउन छ । निरन्तर डाइलाइसिस गर्ने विरामीहरुलाई कति पीडा, समस् ...
धरान: आज एकैदिन नेपालमा ५८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५८६ जनामा संक्रमण पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार प्रदेश १ का मोरंग, झापा र उदयपुरमा १५ जना संक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ जना कोरोना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुने चारै जना झापा जिल्लाका हुन् । उनीहरु बर्ष २२ देखि ३५ उमेर समुहका भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट निको भएर हा ...
इटहरी: आज सुनसरीमा कोरोना संक्रमण पुष्टि भएका २ जना मध्ये एक इटहरी उपमहानगरपालिकाका व्यक्ति हुन् । उनलाई आजै थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इटरी उपमहानगरपालिकाले जानकारी दिएको छ । उपमहानगरपालिकाका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति ५० बर्षीय पुरुष हुन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित