विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रि टीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उनले बताए । सामाजिक विकास मन्त्रालयले कोरो ...
विराटनगर: उपचार पश्चात ८ जना कोरोना संक्रमित निको भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका ८ जना मध्ये ७ जना उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका हुन् भने १ जना भारतीय नागरिक हुन् । कोरोना मुक्त भएक ...
विराटगर: विराटनगरको कोसी अस्पताल मातहतको कोभिड १९ विशेष उपचार केन्द्रको आइसोलेसनमा उपचार गराइ रहेका उदयपुरको भुल्केसहितका थप ८ व्यक्ति कोरोनामुक्त भइ आज डिस्चार्ज हुँदैछन् । संक्रमित व्यक्तिको लगातार तीन पटक स्वाब परीक्षणगर्दा नतिजा नेगेटिभ देखिएको थियो । यसअघि ६ भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भ ...
धरान: इटलीस्थित एक अस्पतालले कोरोना भाइरस(कोभिड १९)विरुद्ध पहिलो भ्याक्सिन तयार भएको दाबी गरेको छ । इटालीको समाचार एजेन्सी ‘एएनएसए’ले टकिस नामको एक फर्मले कोभिड–१९ विरुद्धको विश्वकै पहिलो भ्याक्सिन निर्माण गरेको दाबी गरेको हो।भ्याक्सिनमा मुसाको शरीरमा उत्पादन हुने एन्टीबडी समावेश ...
धरान: पर्सा जिल्लामा थप १७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको पनि उनले बताए । नयाँ संक्रमि ...
विराटनगरः विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज कोभिड विशेष अस्पतालबाट डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि सामाजिक विकास मन्त्रीको उपस्थितिमा उनीहरुलाई रानीस्थित एक मस्जिदमा बनाइएको क्वारेन्टाइनमा लगेर राखिएको छ । लकडाउन खुला नभएसम्म उन ...
विराटनगर ः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् । सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुको स्वाब पुनः परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिन लागेको बताए । रिपोर्ट नेगेटिभ आएका ६ जन ...
काठमाडौँ: नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या ८२ पुगेको जन ...
काठमाण्डौं: बाँकेको नेपालगञ्जमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगञ्जमा मात्र आज संक्रमित पुष्टि भएको संख्या १५ पुगेको छ । ती सबै आज पोजेटिभ पुष्टि भएको हो । यो सँगै संक्रमितको कुल संख्या ७५ जना पुगेको छ । यसअघि आज दिउँसो संक्रमित १० जना थपिएको मध्ये ९ जना नेपालगञ्जको भएको स ...
विराटनगर: प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर)बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सुचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमुना परीक् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित