धरान: कोरोना संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको गए राती ११ बजेर ५७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भए यता धरानमा एक सातामै ५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणको यो दरले विगतमा जस्तै धरान पुनः कोरोनाको चपेटामा पर्नसक्ने खतरा बढेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार बैशाख ३ गतेदेखि आजसम्म एक साताको अवधिमा धरानमा ५९ ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको डुकु होटलबाट जर्बजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा रहेको डुकु होटलबाट गाउँपालिका अध्यक्ष महेन्द्र यादव बुधबार साँझ पक्राउ परेका हुन् । उनले १७ बर्षीय नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विस्तार गरिएको छ । विरामीको अत्याधिक चापलाई मध्यनजर नवनिर्मित इर्मजेन्सी भवनमा सेवा विस्तार गरिएको हो । एक कार्यक्रमबीच आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका छन् । उप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना सक्रमित वृद्धाको मृत्यु भएको छ । इटहरी २ सुनसरीकी ७८ बर्षीया वृद्धाको आज दिउँसो १ बजेर ५८ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको विरामी रहेकी वृद्धालाई चैत २४ गते कोभिड पुष्टि भएको थ ...
धरान: नक्कली नोटसहित धरानका नेपाली कांग्रेसका नेतासहित ३ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका वडा नं ४ स्टार होटल अगाडिबाट उनीहरुलार्य नक्कली/जाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हिजो मंगलबार बुधबार जाली नोटको कारोबार गरिरहेको सुचनाको आधारमा प्रहरीले धरान १७ क ...
काठमाण्डौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेसन गर्न नपाउने गरि आदेश दिएको छ । सर्वाेच्चको बुधबारको यो आदेशले अबदेखि अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने भएको छ। अधिवक्ता विष्णुप्रसाद घिमिरेले स्टिङ अपरेसन खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । उक्त ...
धरान: नयाँ भेरियन्टसहितको कोरोना महामारीको संक्रमण नेपालमा पनि फैलिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रोकथाम तथा नियन्त्रणको लागि एक परिपत्र जारी गर्दै अनिवार्यरुपमा पालना गर्न अनुरोध गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले ७ बुँदे परिपत्र जारी गर्द ...
धरान: सुनसरीको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि) बैठकले मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यान्वयन गराउदै जिल्लामा जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ शंका लागेर पिसिआर ...
धरान: धरानका विद्यालयहरु पर्सिदेखि पुर्णरुपमा बन्द गरिने भएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले बैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेपछि आज धरानमा बैठक बसेको हो । बैठकले भोली बुधबार विद्यार्थीहरुलाई बार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित