इटहरीः ‘सँक्रमित बिरामी बोक्न नगरपालिकाले एम्बुलेन्स मागेको छ । तिमी तयार हुनु ।’ कोरोना के हो भन्ने राम्रोसँग बुझ्नै पाएका थिएनन् । इटहरी रेडक्रसका सभापती विमल पौडेलले एम्बुलेन्स चालक राजन कार्कीलाई इटहरी नगरपालिका पुग्न खबर गरे । उनले ०७६ चैत १३ गते एम्बुलेन्स उतै मोडे । विश्वभर न ...
धरान: खानेपानीको हाहाकार भइरहेको धरानमा हिजो दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितरण हुने खानेपानीको मेन पाइपलाइनमा अज्ञान दुई व्यक्तिले प्वाल पारिएको छ । धरान १९ स्थित हरियाली सामुदायिक वन समुहको केही उत्तरतर्फ जंगलबाट पम्पिङ गरेर वीपी प्रतिष्ठानमा लैजाने पाइपलाइनमा नै प्वाल पारिएक ...
धरान: कोरोना संक्रमणको दर पुनः बढेसँगै सुनसरीमा मेला, महोत्सव, सास्ँकृतिक कार्यक्रमलगायत भिडभाड हुने गतिविधिहरुमा रोक लगाउने निर्णय भएको छ । आज (मंगलबार) सम्पन्न जिल्ला समन्वय समितिको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै भिडभाड हुन नदिन र संक्रमणको चेनलाई तोड्न यस्तो निर्णय गरेको हो । भिडभाड हु ...
धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाको डिजाइनमा जंगलमा ७ वटा वेलबाट भुमिगत पानी निकाल्ने उल्लेख छ । दुई बर्षभित्र काम सम्पन्न गर्ने गरि १५ जुलाई सन् २०१५ मा शुरु भएको आयोजना विविध कारणले समयमा सम्पन्न हुन सकेन । एडिबिले आयोजनाको म्याद थप नगरेको कारण अ ...
धरान: कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाइसकेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल निर्देशक डा.साहलाई आज संक्रमण पुष्टि भएको हो । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोपको डोज पुरा गरिसकेका थिए ...
धरान: खानेपानीको चरम अभावले धरानबासीहरु आहत छन् । दिन बिराएर पानी वितरण गर्ने भनेपनि धरान खानेपानी व्यवस्थापन बोर्डले भनेजस्तरी वितरण गर्न सकेको छैन । खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी संघर्ष समिति दिनहुँ आन्दोलनमा छ । एक सातादेखि धरान १६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेर संघ ...
धरान: खानेपानीको माग गर्दै दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले धरान १६ स्थित खानेपानीको विल काउन्टर बन्द गरेर धर्ना दिइरहेको छ । धरानमा चरम खानेपानी अभाव हुन थालेपछि विरोधमा उत्रिएको संघर्ष समितिले एक सातादेखि काउन्टरमा ताला लगाएर धर्ना दिन थालेको हो । खानेपानी संस्थान हस्तान्तर ...
धरान: नगर प्रमुख तिलक राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्ने भनेर उपमहानगरपालिकाले आवश्यक नीति बनाउने बताएका छन् । तेक्वान्दो खेलका लागि खेलकुद सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख राईले यस्तो बताएका हुन् । उनले आइतबार धरानका खेलकुद संघसंस्था, क्लब र पदाधिकारीह ...
धरान: खानेपानीको चरम अभाव भोगिरहेको धरानमा आज (शुक्रबार) देखि भने केही वडाहरुमा सहजरुपमा उपलब्ध हुन थालेको छ । धरानको वडा नं ११, १६, १७ र १८ मा खानेपानी आउन थालेको हो । खानेपानीलाई सहज बनाउन हरसम्भव प्रयत्न भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोखर ...
धरान: कोभिड १९ संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्यरुपमा लागु गर्ने निर्णय गरिएको छ । आज शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभावले स्वास्थ्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित