धरान: धरानको ८ औं नगर सभा २ वटा नयाँ विधेयक पारित गर्दै सम्पन्न भएको छ । आज सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको सभामा प्रस्तुत भएको संघसंस्था दर्ता सम्बन्धी बिधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित भएको छ । सोही सभाले विगतमा समायोजन गरिएका स्थानीय निकायका कर्मचारीहर ...
धरान: उद्घाटन भएर खानेपानी विवादको कारण स्थगित भएको धरानको आठौं नगर सभाको बैठक आज हुदैछ । उक्त बैठकमा नगरसभा सदस्य एवं वडाअध्यक्षले भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन कार्यको म्याद गुज्रिएको बिषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । वडा नं १९ का अध्यक्ष पुर्णबहादुर लिम्ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने मृत शरीरलाई संरक्षण गर्न स्याचुरेटेड साल्ट सोलुसन(एसएसएस) विधि सफल भएको छ । आज विहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरू प्रसाद खनालको उपस्थितीमा एनेटमी विभागका एसोसि ...
विराटनगर: ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराएका हुन् । साथै, मुख्यमन्त्री राईले पीडितहरुलाई थप राहत प्याकेजको समेत घोषणा गरे । आगलागी पीडित प ...
धरान: खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो बुधबार भएको थियो । पत्रकार सम्मेलन गर्दै मेयर तिलक राईले संस्थान बोर्डमा मर्ज भएको भोलीपल्ट धरानमा विरोध प्रर्दशन भएको छ । दीर्घकालिन खानेपानी संघर्ष समितिले सं ...
धरान: साथीको घर जान्छु भनेर हिडेकी धरान ८ की २० बर्षिय कविता श्रेष्ठ बेपत्ता भएकी छिन् । उनी फागुन ४ गते दिउँसोदेखि हराइरहेकी परिवारले जनाएको छ । हालसम्म घर नर्फकिए पछि खोजी गरिदिन कविताको परिवारले आग्रह गरेको छ । परिवारसँग सम्पर्कविहिन श्रेष्ठ धरान ८ कै शहिद स्मृति माविमा कक्षा ९ मा अध्ययनरत थिइन् ...
धरान: धरान उपमहानगरपालिकामा झडप भएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच झडप भएको हो । विगतदेखि नै खानेपानीको बिषयमा विभिन्न मागहरु राख्दै आएको संघर्ष समितिले मेयर, उपमेयरलाई ज्ञापन पत्र बुझाउन गएको थियो । तर मेयर, उपमेयर ज्ञापन पत्र बुझ्न गेट बाहिर नआएपछि कोणसभा सकेर संघर्ष ...
काठमाण्डौं: भुमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज तीन बुँदे सहमति भएको छ । वार्ता टोली गठन गरेर औपचारिकरुपमा वार्ता थालेको दोस्रो दिनमा नै सरकार र उक्त समुहबीच ३ बुँदे सहमति भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच भएको वार्तामा ...
धरान: शनिबारदेखि धरानको अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप-२०७७ शुरु हुने भएको छ । आयोजक गोधुली क्लबले आज(बिहिबार) बुद्धचोकस्थित एम.सि.क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अनुसार प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । प्रतियोगिताको लागि सम्पुर्ण तया ...
झापा: झापा कनकाई नगरपालिका ४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउदै गरेको प्र १-०१-००१ च ०१६७ नम्बरको कार र प्र१-०१-०१३ प १७८३ नम्बरको मोटर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित