धरान: कोरोनाको उपचारमा अग्रपंक्तिमा खटिएकाहरुमध्ये हालसम्म धरानमा करिब २३ सय जनाले कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । खोप केन्द्रकोरुपमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा गरि २२ सय ९९ जनाले खोप लगाएका हुन् । ती मध्ये बुधबारसम्म प्रतिष्ठानमा १७ सय ३३ जनाले ...
धरान: मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा हतियारमा प्रयोग हुने गोली वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका १ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरको जमिन मुनिबाट १८५ राउण्ड गोली वरामद भएको हो । हिजो बुधबार मध्याह्न घर भत्काएर खाल्डो खन्ने क्रममा प्लाष्टिकमा पोका पारेर मा ...
धरान: गाडीको सिसा फोडेको आरोपमा प्रचण्ड नेपाल समुहको राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयोजक पक्राउ परेका छन् । केहीबेरअघि पानीको गाडीको सिसा फोडेको आरोपमा प्रहरीले संघको सहसंयोजक विजय तामांगलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पानीको गाडीको सिसा फोडेपछ ...
धरान: आमहड्तालको आह्वान गरेको नेकपा प्रचण्ड माधव समुहको कार्यकता र मजदुरहरुबीच धरानको भानुचोकमा झडप भएको छ । आज बिहान करिब साढे ७ बजेतिर भानुचोकमा सामान्य झडप भएको हो । बन्दकर्ताले टेम्पो रोकेर लात्ताले हानेपछि भानुचोकमा उपस्थित मजदुरहरु आक्रोशित भएका थिए । प्रहरी त्यही भएकोले तत्काल छुट्याएको कारण ...
काठमाडौँ: सत्तारुढ दल नेकपाकै प्रचण्ड माधव समुहले बिहिबार आमहड्ताल आह्वान गरेपनि सरकारले भने ढुक्क भएर यातायात चलाउन, उद्योग धन्दा, व्यवसाय खोल्न आग्रह गरेको छ । गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ती जारी गर्दै उद्योग, व्यवसायमा कुनै वाधा, अवरोध हुन नदिने गरि सुरक्षा व्यवस्थाप मिलाइने जनाएको छ । मन् ...
धरान: सुनसरीबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ र भोजपुरको हुतवागढी गाउँपालिका ९ का २७ बर्षीय अर्जुन खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले गए राती इनरुवा १ बलाहा नजिक इनरुवा दुहबी सडक खण्डमा पर्ने सहायक नहरबाट पक्राउ गरे ...
काठमाण्डौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण गरिएको छ । संवैधानिक परिषदले सिफारिश गरिएका पदाधिकारीहरुले संसदीय सुनुवाई विना नै आज सपथ ग्रहण गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा ...
धरान: धरानको पानवारीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रमा फागुन दोस्रो सातादेखि सहरको फोहोरलाई परीक्षण प्रशोधन गर्न शुरुवात गरिने भएको छ । आज मंगलबार धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला त्रिवपक्षीय छलफलले फागुन १५ गतेदेखि फोहोरको परीक्षण प्रशोधन शुरुवात गर्ने निर्णय गरेको हो । वैकल्पिक उर्जा प् ...
इटहरी: इटहरी उपमहानगरपालिका वडा नं ४ स्थित इटहरी मेट्रीक्समा राखिएको बहुमुल्य कलाकृतिहरु चोरी भएको छ । मेट्रीक्सको प्रर्दशनी हलमा राखिएका थुप्रै कलाकृतिहरु चोरी भएको संस्थापक अध्यक्ष एवं कलाकार बिक्रम श्रीले जानकारी दिए । उनका अनुसार हिजो सोमबार पाहुनाहरुलाई अवलोकन गर्न लैजादा मात्र कलाकृतिहरु चोरी ...
धरान: सरकारले सोमबार ७७ जिल्लाकै भुमी सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको जिल्ला समिति गठन गरेको छ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका जिल्लामा एक जना अध्यक्ष, एक जना विज्ञ र एक सदस्य गरि ३ जनाको जिल्ला समिति गठन गरेको हो । सोही अनुसार प्रदेश नं १ को पनि १४ जिल्लामा आयो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित