धरान: नेपालमा पछिल्लो २४ घण्टामा ११२० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा ३२० महिला र ८ सय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ भने २३ हजार २९० निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना डिस्च ...
धरान: सुनसरी जिल्ला भरि केही समयको लागि निषेधित क्षेत्रलाई खुकुलो गर्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार स्वास्थ्य प्राटोकल पालना गर्दै पसलहरु ज ...
मोरङ: बिराटनगर ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी २ का २७ बर्षीय अभिषेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह छन् । यस्तै, सप्तरी बोधेबर्साईन ८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह पनि पक ...
धरान: नर्मल डेलिभरी गराउदाको औषधी बिलमा धरान १८ स्थित मिथिला मेडिकल हलले व्यापक ठगी गरेको प्रमाणित भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर सञ्चालनमा रहेको उक्त मेडिकलले औषधीको बिल बढाएर ठगी गरेको समाचार क्लिक धरानले प्रकाशित गरेको थियो । सोही बिषयमा औषधी व्यवसायी संघ ईकाई कमिटि धरा ...
धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवासहित आज धरानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने थुनुवा धरान १४ का २० बर्षीय युवा हुन् । उनी ज्यान मार्ने उद्योगका अभियुक्त हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनीसँगै पिसिआर गर्ने अन्य ४ जनाको रिपोर्ट भने नेग ...
धरान: शनिबार धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा सखुवाको काचो रुख काटिएको घटनामा मुछिएका धरानका मेयर तिलक राईको एउटा अडियो सार्वजनिक भएको छ । वन समुहका अध्यक्षसहित अन्य पदाधिकारीहरुले कोषाध्यक्ष र मेयर राईले शनिबार जंगलमा गएर अवैधरुपमा सखुवाको रुख काटेको दाबी गर्दै आएका छन् । अध्यक्ष बुद् ...
धरान: धरान १० का कोरोना संक्रमण पुष्टि भएको एक व्यक्ति तीन दिनदेखि भागेर एक आफन्तको घरमा बसेको पाइएको छ । संक्रमित ३३ बर्षीय ती व्यक्ति नेपाली सेनाका जवान पनि हुन् । तीन दिनअघि संक्रमण पुष्टि भएका ती व्यक्तिलाई आज मात्र धरान ३ कैलाश पथस्थित एक घरमा भेटिएको छ । उनलाई प्रहरीको टोलीले पक्राउ गरेर आज व ...
धरान: राज्यको सम्पुर्ण ध्यान कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत भइरहेको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालकी प्रमुखले भने राजिनामा दिएकी छिन् । अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले उपकुलपति डा.ज्ञानेन्द्र गिरी समक्ष राजिनामा दिएकी हुन् । कोभिड अस्पताललाई शुरुवात ...
धरान: निमोनिया हिजो साँझ मृत्यु भएका धरान ११ का वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा उनको आज बिहान स्वाब संकलन गरिएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ‘स्वाबको रिपोर्ट पोजेटिभ आएछ,’वडाअध्यक्ष ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि झाडापखाला भएको र आज(सोमबार)देखि ज्वरो पनि आएको मन्त्री घिमि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित