धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक विरामीको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ । प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत ती व्यक्तिलाई प्लाज्मा थेरापी गर्न आवश्यक उनको रक्त समुहको एन्टिवडी आवश्यक पर्ने भएकोले नोबेल कोरोना भाइरसबाट स ...
धरान: करिब दुई बर्षको बच्चासहित धरान १८ स्थित एक होटलका सञ्चालिका दिदी-बहिनीलाई कारोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको होटलका सञ्चालक दिदी बहिनीलाई संक्रमण पुष्टि भएको हो । होटल सञ्चालिक ३० बर्षकी महिला, उनको २३ महिनाको छोरी र सञ्चालिकाकी ...
विराटनगरः विराटनगर महानगरपालिकामा काेराेना परिक्षणका लागि स्वाव लिइरहेका एक चिकित्सकमा काेरानेा पाेजेटिभ भएकाे पाइएकाे छ । महानगरका स्वास्थ्य महाशााखा प्रमुख रमेश कार्कीकाअनुसार दैनीक स्वाव लिने काममा सहभागी स्वास्थ्यकर्मी नै सँक्रमित भएपछि पिसिआर परिक्षणका लागि स्वाव लिने काम बन्द भएकाे छ । कार्की ...
धरान: सुनसरी जिल्लामा एक साताको लागि निषेक्षित क्षेत्रको समय थप गरिएको छ । आज डिसिसिएमसि बैठक बसेर भदौ ७ गतेसम्म सुनसरी जिल्लालाई निषेक्षित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार छिमेकी जिल्लाहरु र छिमेकी देश भारतमा पनि कोरोना संक्रमण बढ्दो रहे ...
धरान: धरान उमपहानगरपालिकाले घोषणा गरेको कडा लकडाउनको कारण छिमेकी नगर, जिल्लाबाट दुध आयात गर्न पनि नपाउदा धरानमा दुधको हाहाकार मच्चिएको छ । उपमहानगरपालिकाले साउन २२ देखि २८ गतेसम्म धरानभित्रै पनि उत्पादन भएको दुध र तरकारी बजारमा बिक्रीवितरणमा बन्देज लगाएको थियो भने भदौ ३ गतेसम्म लकडाउनको म्याद थप गर ...
धरान: अरु साथीभाईको पिसिआर रिपोर्ट बिहिबार आयो, तर विदामा घर आएका धरान १९ यलम्बर चोकका एक भारतीय सैनिकको भने रिपोर्ट आएन । रिपोर्ट आउन ढिलाई गरेको भन्दै उनले घर जाने ढिपी गरे । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि मानेनन् । त्यसैले घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने स ...
धरान: धरानमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या ७१ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ५ जना इण्डिन आर्मीका हुन् भने १ जना साउदी अरबबाट फर्किएका हुन् । त्यसबाहेक धरान १६ का २३ बर्षीय एक युवा मात्र घरमा नै रहेकोमा संक्रमण ...
धरानः गाउँमा खानेपानीको चरम अभाव थियो । आँखै अगाडी धरानको वैभव छर्लङ भएपनि तत्कालिन विष्णुुपादुुका गाविसका जगत राई ( जंगवीर ) हरुका लागी धरानको उज्यालो प्राथमिकतामा थिएन । तर, धरान र विष्णुुपादुुकाको एउटा कुरामा भने समानता थियो, त्यो हो– खानेपानी । राईलाई याद छ, त्यो बेला जमिनको भाउ कठ्ठाको ३ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने भएको छ । आज(शुक्रबार) काठमाण्डौंमा सम्पन्न भएको ४४ औं सिनेट बैठकले प्रतिष्ठानमा नै मानव अंग प्रत्यारोपण केन्द्र बनाउने निर्णय गरेको हो । प्रतिष्ठानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार यो केन्द्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४४ औं सिनेट बैठक आज दिउँसो ३ बजे हुदैछ । काठमाण्डौंमा हुन लागेको बैठक बिहान ११ बजेलाई तय गरिए पनि बिशेष कारणले दिउँसो ३ बजेलाई सरेको हो । कोरोना महामारीको बेला नियन्त्रण, उपचारमा केन्द्रीत हुनुपर्नेमा सबै पदाधिकारीहरु बैंठक बस्न काठमाण्डौं गएको ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित