विराटनगरः निमोनिया र स्वासप्रश्वास समस्याबाट ग्रस्त भएका सिराहा विष्णुपर १ का ४० वर्षीय युवाको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दासकाअनुसार मंगलार आइसोलेसनमा भर्ना भएका उनको बिहिवार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा गम्भिर समस्या भएर आएका उनको पहिलो कोरोना ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा रहेका सबै कोरोना संक्रमित व्यक्तिहरुलाई कोभिड १९ अस्पतालमा सारिएको छ । लेभल थ्री(३) को सय बेडको कोभिड अस्पताल तयार भएपछि लक्षणयुक्त कोरोना संक्रमितहरुलाई आज (बिहिबार) साँझ सारिएको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन वार ...
विराटनगरः विराटनगर महानगरपालिकाले थप ५ दिन लकडाउन लम्ब्याउने निर्णय गरेकाे छ । नगर प्रमुख भीम पराजुलीका अनुसार समुदायमा फैलिएकाे काेराेना सँक्रमणकाे अवस्था अझै नियन्त्रणमा नआएकाे भन्दै लकडाउन थप्नुपरेकाे जानकारी दिए । विराटनगरमा गत साउन १६ गते २ हप्ताका लागि लकडाउन गरेको थियाे । भाेली यसकाे स ...
धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको दोस्रो पटकको आरटि-पिसिआरको रिपोर्ट पनि नेगेटिभ आएको छ । प्रमुख स्वकिय सचिव गिरिराज अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै होम क्वान्टिनमा रहेका सभामुख भण्डारीको पुनः आरटि-पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको जानकारी दिएका हुन् । परिवारका एक सदस्यलाई ...
इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा थप १३ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च हो । उपमेयर लक्ष्मी गौतमले इटहरी बजार क्षेत्रमा संक्रमण अझै भयावह हुनसक्ने भन्दै सचेत रहन चेतावनी दिएकी छिन् । उनले नगरपालिकाको एक कर्मचारीमा समेत कोरोना पोजेटिभ भेटिएको बताइन् । उनले हालसम्म इटहरीमा ४५ संक्रमित भेट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय बेडको लेभल ३ कोभिड १९ अस्पतालमा लक्षणयुक्त कोरोना संक्रमित व्यक्ति राख्न शुरु गरेको जनाएको छ । लेभल ३ कोभिड १९ अस्पताल तयार गरेर संक्रमित व्यक्तिहरुको लागि थप व्यवस्था मिलाएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार कोभिड अस्पताल शु ...
विराटनगरः विराटनगरको विद्युत प्राधिकरणमा कार्यरत टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी कोभिड उपचार केन्द्रमा गत साउन २४ गते लगिएका उनी विराटनगर ३ निवासी ५७ वर्षीय पुरूष हुन् । उनमा सुगर र श्वास प्रश्वासमा समस्या रहेको उपचारमा संलग्न चिकित्सक डाक्टर दीपक सिग्देलले जानकारी दिए । आज ...
धरान: उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहीबेर तनाव भएको छ । कोभिड महामारीको बेला पदाधिकारीहरु प्रतिष्ठान छोडेर बैठक बस्न काठमाण्डौं गएको र अत्यन्त गैरजिम्मेवार बनेको भन्दै कांग्रेस कार्यकर्ताहरुले तालाबन ...
धरान : धरानमा भदौ ३ गतेसम्म लकडाउन लम्बिएको छ । कोरोना संक्रमणको जोखिम कम नभएकोले आज बसेको कार्यपालिका बैठकले भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघिको निर्णय अनुसार साउन २२ गतेदेखिको लकडाउनको समय आज मध्यराती १२ बजे सकिदैथियो । लकडाउनको म्याद सकिन लागेपछि आज बिहान कार्यपालिका बैठक ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएका छ । बुढीगंगा गाँउपालिका २ मोरङका ५५ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको हो । उनको आज बुधबार बिहान निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘आज बिहान ३ बज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित