धरान : कोरोना संक्रमित भेटिएकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डसहित उनको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गएको बिहिबार खुट्टा भाँचिएर उपचारको लागि भर्ना भएकी बराहक्षेत्रकी एक बालिकाको पिसिआर रिपोर ...
विराटनगर: मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । संक्रमि ...
धरान: सर्दु खोला किनारका बस्तीबासीहरुले सर्दु करिडोर परियोजना कार्यान्वयन गर्दा उठिबास नगराउन माग गरेका छन् । सर्दु करिडोरले घरबार विहिन बनाउने आशंकामा उनीहरुले सर्दु करिडोर सरोकार तथा बस्ती संरक्षण संघर्ष समिति नै गठन गरेका छन् । करिडोर हुने धरानको वडा नं १७, १३, ११ र १६ का स्थानीयहरुले समितिमार्फ ...
धरान: आजदेखि धरानमा लकडाउन खुकुलो भएको छ । बजार खुलेको छ भने धरानभित्रै सवारीसाधनहरुको आवागमन पनि बढेको छ । हिजो धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघबीच समय तालिका बनाएर बजार खोल्ने सहमति भएको थियो । सहमति वमोजिम आज धरान बजार खुलेको हो । यद्यपी, ब्युटी पार्लर, सैलुन, होटल तथा रेष्टुरेष्ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित वालिका भेटिएकी अर्थो अब्जरभेसन वार्डमा रहेका अन्य विरामीका कुरुवा एवं आफन्तहरुले आज बिहान आक्रोश पोखेका छन् । उनीहरुले वालिकामा संक्रमण पुष्टि भएपछि डाक्टरहरु विरामीलाई हेर्न नआएको साथै विरामी र कुरुवाहरुको पिसिआर जाँच नगरिएको भ ...
धरान: सुरक्षाको उपाय अपनाउदै लकडाउन खुकुलो बनाउनुपर्ने माग भएपछि धरानमा दिउँसो २ बजेसम्म बजार खुल्ने भएको छ । लकडाउनको बिषयमा मोडालिटी प्रस्तुत गर्न गठन भएको समितिको प्रतिवेदनमाथि आज धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भएको बैठकले समय तालिका बनाएर बजार खोल्ने निर्णय गर ...
धरान: धरान ८ स्थित कविर टोलका एक व्यापारीले विहारबाट आएकी छोरीलाई बोर्डरमा लिन गएर हिजो राती नै घर ल्याएको खुलेको छ । स्थानीयबासीले यो कुरा थाह पाएपछि आज बिहानै टोल विकास संस्थामार्फत प्रहरीमा खबर गरेका थिए । केहीबेर अघि एम्बुलेन्ससहित आएको प्रहरीले छोरीसहित आमा–बुवालाई पनि लिएर गएको स्थानीय ...
धरान: एन्फा एकेडेमीको क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएका युवालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि शुक्रबार राती करिब १० बजे उनलाई एम्बुलेन्स मार्फत एन्फा क्वारेन्टाइनबाट वीपी प्रतिष्ठान लगिएको छ । उनको पिसिआर रिपोर्ट राती करिब साढे ८ बजे मात ...
धरान: धरान १७ एन्फा एकेडेमीस्थित क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको छ । भारतबाट आएकाहरुलाई एन्फा क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ रहेका ४५ जनाको पिसिआर परीक्षणको लागि बिहिबार स्वाब संकलन गरिएको थियो । ति मध्ये एक जना ३० बर्षीय पुरुषको कोरोना पोजेटिभ रिपोर्ट आएको प्रदेश एक ...
विराटनगरः प्रदेश एक सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि विपक्षी दलहरुले निर्मम टिप्पणी गरेका छन् । आज प्रदेश प्रमुख सोमनाथ अधिकारीले करिव अढाइ घण्टा लगाएर संसदमा प्रस्तुत गरेको नीति कार्यक्रम माथि विपक्षी दलहरुले भने कडा शब्दमा टिप्पणी गर्दै निराशाजनक भएको बताएका छन् । प्रमुख विपक्षी दल नेपाली ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित