मुख्य समाचार

    Showing 2,741-2,750 of 3,260 items.
  • नाकामा अलपत्र परेका नेपालीहरुलाई प्रदेश १ को होल्डिङ एरियामा ल्याउन थालियो

    विराटनगरः प्रदेश १ को सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारतबाट होल्डिङ एरियामा ल्याउन थालिएको छ । हिजो मंगलबार मात्र काकाडभिट्टा र जोगवनी नाकाबाट ९ सय ५० जना नेपालीलाई प्रदेश १ मा ल्याइएको छ । प्रदेश सरकारका अनुसार जोगवनी नाकाबाट २ सय ५० र काकडभिट्टाबाट ७ सय ल्याइएको छ । लुकीछिपी मानिसहरु भ ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,214 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितसँग नजिक सम्पर्क भएको धरानका सबैको स्वाबको नमुना संकलन

    धरान: कोरोना भाइरस(कोभिड-१९) संक्रमण भएका इटहरी र धरानका दुई व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका धरान सबैको कन्ट्याक ट्रेसिङ गर्नुका साथै परीक्षणको लागि स्वाबको नमुना पनि संकलन गरिएको छ । इटहरी २ का संक्रमित युवा र धरान १३ की महिलाको नजिकमा सम्पर्कमा रहेका सबैको पहिचान गरेर कोरोना परीक्षणको लागि स्वा ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 1,367 पटक पढिएको
    • क्लिक धरान
  • आज देखि प्रदेश एकको संसदमा प्रि-बजेट माथि छलफल सुरु हुने

    विराटनगरः आज देखि सुरु हुने प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशनमा अर्थमन्त्री इन्द्र बहादुर आङबोले सरकारले ल्याउन लागेको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका बारे संसदलाई जानकारी दिनेभएका छन् । दिउँसो २ बजे तोकिएको संसद बैठक सामाजिक दुरी कायम गरेर पहिलो पटक दुइओटा हलबाट संचालनको तयारी थालिएको छ । ...

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • 999 पटक पढिएको
    • क्लिक धरान
  • स्वाब दिएका प्रदेश एकका सबै सांसदमा कोरोना देखिएन

    विराटनगरः नोवेल कोरोना भाइरस (कोभिड १९) को परिक्षणका लागि स्वाब दिएका प्रदेश एकका सबै सांसदहरुको नजिता नेगेटिभ आएको छ । बुुधवार देखि चालुु हुने संसद बैठकको लागि संसद सचिवालयले सबै सांसदहरुको स्वाब संकलन गराएपनि दुुइ सांसद अनुपस्थित भएका थिए । सांसद आशारत्न जगेबु र उपाकला राई बाहेक सबै सांसदले स्वाब ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 944 पटक पढिएको
    • क्लिक धरान
  • आज एकै पटक ९० जना कोरोना संक्रमित थपिए, देशभर संक्रमित संख्या ७७२ पुग्यो

    धरान: नेपालमा आज एकै पटक ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङको क्रममा प्रवक्ता डा. विकास देवकोटाले ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै देशभर कुल कोरोना संक्रमितको संख्या ७७२ पुगेको पनि डा.देवकोटाले जानकारी दिए । मन्त् ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,568 पटक पढिएको
    • क्लिक धरान
  • तस्बिरमा प्रदेश एक संसद बैठककाे तयारी

    विराटनगरः प्रदेश एककाे राजधानी विराटनगरमा भाेली देखि छैटाैँ एवंम बजेट अधिवेशन सुरू हुँदैछ । सबै सांसदहरूकाे नाेवेल काेराेना भाइरस भए नभएकाे बारे पिसिआर जाँच सम्पन्न भइसकेकाे छ भने दुइ काेठाबाट संसद बैठक चलाउने तयारी भएकाे छ । प्रदेश एक संसदकाे भुइँ तलामा ६० सांसदका लागि एक एक मिटरकाे दुरीमा कुर्सी ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 1,482 पटक पढिएको
    • क्लिक धरान
  • रुकुमको हत्या घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

    धरान: रुकुममा भएको अमानवीय घटना एवं हत्याको छानबिन गर्न सरकारले ५ सदस्यीय उच्चस्तनरीय छानबिन समिति गठन गरेको छ । आज राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् । मन्त्री थापाका अनु ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 786 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ओपिडीमा खै सामाजिक दुरी ? वडा १८ का अध्यक्ष भन्छन्,‘माछा बजार जस्तै भयो, म त जानै छोडे’ (फोटो फिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले व्यवस्थितरुपमा ओपिडी सञ्चालनमा ल्याएको दाबी गरेपनि यथार्थ भने ठिक उल्टो छ । चर्को दबाब परेपछि शुरुवाती दिनमा ओपिडीलाई केही व्यवस्थित गर्ने प्रयास भएको थियो । तर, अहिले पुनः ओपिडीको अव्यवस्थित मात्र होइन, कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सा ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 3,840 पटक पढिएको
    • क्लिक धरान
  • भोलि देखि सुरु हुने प्रदेश एकको बजेट अधिवेशनको यस्तो छ तयारी

    विराटनगरः  भोलि देखि प्रदेश एकको छैटौँ एवंम बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना सङ्क्रमणको त्रासले वैशाख ३ गते सूचना टाँस गरेर स्थगित गरिएको हिउँदे अधिवेशन पुनः अर्को सूचना प्रकाशित नगरुन्जेल बन्द हुने जानकारी दिइएको थियो । प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला भएको र त्यसमाथि सांसदहरूक ...

    • प्रकाशित मितिः जेठ १३, २०७७
    • 2,001 पटक पढिएको
    • क्लिक धरान
  • सरकारले विदेशमा समस्या परेका नेपालीहरुलाई छिट्टै स्वदेश फर्काउने

    धरान: कोरोना महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले छिट्टै योजना ल्याउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् । स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योज ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 913 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित