धरान: नेपालमा पछिल्लो पटक एक मृत्यु भएका व्यक्तिसहित ७ जना संक्रमित पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या कुल ६८२ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित मिडियो ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवक ...
धरान: इटहरी २ का कोरोना संक्रमित १८ बर्षीय युवाको सम्पर्कमा रहेका धरानका व्यक्तिहरुको पिसिआर परीक्षणको लागि स्वाबको नमुना संकलन भइरहेको छ । अहिले वडा नं १७ स्थित रेल्वेमा क्लोज कन्टयकमा रहेकाहरुलाई स्वाबको नमुना संकलन भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ...
धरान: नेपालमा थप ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित पुष्टि भएको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित पुष्टि भएकाहरु धनुषाका ३ जना पुरुष, कपिलवस्तुका ३ जना पुरुष, काठमाण्डौंका ३ जना पुरुष, बाराका २ जना पुरुष छन् भने रौतहटका २६ जना पु ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत ...
धरान: गएको शिवरात्रीको दिन धरान १४ वमधारा मार्गमा शिवजी चोक नामकरण गरेर बोर्ड राखिएको थियो । जसको उद्घाटन वडाअध्यक्ष कृष्ण भट्टराईले गरेका थिए । त्यही चोकको बोर्ड हिजो राती स्थानीय युवाहरुले तोडफोड गरिदिए । त्यो क्षेत्रबाट मनिषा बिक दलित महिला वडा सदस्यकोरुपमा निवार्चित भएकी छिन् । त्यसैले आज उनकै ...
इटहरीः खोला छेउ दुुइ नगरबीचको सीमामा स्थाई सँरचनासहित घाट निर्माण थालेको भन्दै इटहरी र सुन्दरहरैँचा नगरमा बिवाद देखिएको छ । हाल इटहरी क्षेत्रमा निर्माण सम्पन्न भइ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा समेत विकास भएको बुढिगंगा मुक्ति घाट निर्माण समितिकै अगुवाईमा उस्तै घाट पूर्वपट्टि सुन्दरहरैँचा नगर ...
धरान: धरान उपमहानगरपालिका वडा न. १४ का दलित महिला सदस्य मनिषा विकसहित ३ जनामाथि कुटपिट भएको छ । धरान १४ स्थित बमधारा मार्गमा हालै नामाकरण भएको शिवजी चोकको बिषयमा विवाद हुँदा वडा सदस्यमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । प्रहरी निरीक्षक हेमराज ओलीका ...
धरानः किसानले सहुलियत मुल्यमा पाउने मलमा कालोबजारी भएको पुष्टि भएको छ । भोजपुरको अरुण गाउँपालिका ६ का किराना पसले भद्रमान भुजलले अनाधिकृत रुपमा मल विक्रि गरेको पाइए पछि प्रशासनले सिल गरेको छ । ७ सय ८५ विक्रि मुल्य भएपनि भुुजेलले किसानलाई २ हजार मल बेचेका थिए । मल अभाव झेलिरहेका किसानले बढि मुुल्यमै ...
धरान: कोरोना भाइरस(कोभिड १९) बाट कसरी जोगिने ? अहिले विश्वभरका मानिसहरुलाई यो चिन्ताले छाएको छ । त्यसको लागि मानिसहरुले अनेक उपायहरु अपनाइरहेका छन् । भाइरस स्वासप्रश्वास माध्यमबाट मात्र होइन, मानिसहरुले प्रयोग गर्ने मोवाइल, पैसा, चस्मा, पर्सलगायत सामानहरुबाट पनि सर्ने जोखिम उतिकै छ । मानिसले आफ्नो ...
धरान: धरानको वडा नं १३ शिवधारामा कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको छोरीसहित १४ जनाको आरडिटी परीक्षण गरिएको छ । आज दिउँसो भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्दा शिवधारा क्षेत्रका २६ जना प्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित