मुख्य समाचार

    Showing 2,871-2,880 of 3,260 items.
  • एक भारतीयसहित ८ जना कोरोना अस्पतालबाट डिस्चार्ज

    विराटनगर: उपचार पश्चात ८ जना कोरोना संक्रमित निको भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका ८ जना मध्ये ७ जना उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका हुन् भने १ जना भारतीय नागरिक हुन् । कोरोना मुक्त भएक ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 996 पटक पढिएको
    • क्लिक धरान
  • तेह्रथुममा बुबा र सौतेनी आमाको हत्या, खोटाङमा भिनाजुको हत्या

    बिराटनगर: बिहिवार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ । हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार साँझ साँढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिबुका २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुको हत्या गरेका हुन् ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 2,104 पटक पढिएको
    • क्लिक धरान
  • आज कोशी अस्पतालबाट ८ जना डिस्चार्ज हुदै

    विराटगर: विराटनगरको कोसी अस्पताल मातहतको कोभिड १९ विशेष उपचार केन्द्रको आइसोलेसनमा उपचार गराइ रहेका उदयपुरको भुल्केसहितका थप ८ व्यक्ति कोरोनामुक्त भइ आज डिस्चार्ज हुँदैछन् । संक्रमित व्यक्तिको लगातार तीन पटक स्वाब परीक्षणगर्दा नतिजा नेगेटिभ देखिएको थियो । यसअघि ६ भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भ ...

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 1,125 पटक पढिएको
    • क्लिक धरान
  • छुर्पी निर्यात गर्न नपाएका उद्योगी भन्छन्,'म त अत्तालिइसके'

    धनकुटाः हरेक वर्ष करोड बढि आम्दानी गर्ने सिधुवाको छुर्पी उद्योग संकटमा परेको छ । काशिनाथ निरौलाले संचालन गरेको माउण्ट मकालुु दुुग्ध परिकार उद्योगको मुुख्य उत्पादन छुर्पि हो भने घिउ पनि उत्पादन हुँदै आएको छ । किसानको घर नजिकै स्थापित उद्योगमा दैनिक ८ हजार लिटरसम्म दुुध खपत गर्ने गथ्र्यो । तर, अहिले ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 2,285 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्धारा उभौलीको शुभकामना

    धरान: प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले किरात चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै सभामुख भण्डारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले समृद्ध हाम्रो मुलुक विविधताभित्र एकता, सामाजिक सद्भाव र सहिष्णुताको अनुपम उदाहरण भएको बताएका छन् । स ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,411 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा बुद्ध जयन्ती र उभौलीको शुभकामना

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर ...

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,261 पटक पढिएको
    • क्लिक धरान
  • राजमार्गमा होटल, वर्कसप र पेट्रोल पम्प खोल्न दिइने

    धरान: सरकारले राजमार्गका होटल र रेष्टुरेष्टहरु खोल्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार ढुवानीको साधन लिएर हिड्नुपर्ने चालकहरु, अतिआवश्यकीय काममा हिड्नुपर्ने व्यक्तिहरु ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,803 पटक पढिएको
    • क्लिक धरान
  • पर्सामा २ महिनाको शिशुदेखि ६६ बर्षसम्मका १७ जना कोरोना संक्रमित भेटियो,कुल संक्रमित संख्या ९९ पुग्यो

    धरान: पर्सा जिल्लामा थप १७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको पनि उनले बताए । नयाँ संक्रमि ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,671 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले धरानको ५० प्रतिशत बढी विकासका योजनाहरु कटौती हुने (भिडियोसहित)

    धरान: लकडाउन लम्बिदै जादा धरानको बजेट तथा विकासका योजनालाई दुरगामी असर पार्ने सम्भावना देखिएको छ । लकडाउनको कारण विकास निर्माणका कार्यहरु सुचारु गर्न समस्या भएपछि बजेट तथा विकासको योजनाहरुमा दुरगामी प्रभाव पर्ने छाँट देखिएको हो । चालु आर्थिक बर्षमा लकडाउनको कारण आन्तरिक आम्दानीसँगै केन्द्र र प्रदेश ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,655 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउन जेठ ५ गतेसम्म लम्बियो

    धरान : लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । चैत ११ गतेदेखि सुरु लकडाउनको समय भोलि सकिदै थियोे । हिजो उच्चस्तरीय समितिले लकडाउन खोल्ने अवस्था नरहेको भन्दै बढाउन सिफारिस गरेको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ...

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 1,438 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित