ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा कम्तीमा ७ वटा घर जलेर ध्वस्त भएको छ । फुङलिङस्थित पुरानो बैंकलाइनमा शुक्रबार राति भिषण आगलागी भएको थियो । जसमा ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । क्षतिका पुर्णविवरण भने आइसक ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको भिषण आगलागी नियन्त्रण उन्मुख भएको छ । सुचना अधिकारीसमेत रहेका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडाका अनुसार आगो एउटा तीन तले घरमा मात्र सिमित भएको छ । मध्य राती १२ बजेसम्म स्थानीय, सुरक्षाकर्मीहरुको अथक प्रयासले आगोल ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारस्थित पुरानो बैंकलाइनमा अहिले भिषण आगलागी भइरहेको छ । यो समाचार तयार पार्दासम्म आगलागीबाट कम्तीमा ३ वटा घर जलेर नष्ट भइसकेको स्थानीय दिलु श्रेष्ठले जानकारी दिइन् । पक्की घर पनि आगोको चपेटामा परेकोछ । घरमा भएको ग्याँस सिलिण्डर पनि आगोमा परेको कारण आगलागी नियन्त्रण ...
विराटनगर: विराटनगरस्थित पशुपंक्षी रोग अन्बेषण प्रयोगशालाबाट पनि कोरोना भाईरस(कोभिड १९) को आशंका गरिएका व्यक्तिको स्वाब परीक्षण कार्य शुरु भएको छ । योसँगै प्रदेश १ मा दैनिक तीन सय बढीको स्वाब परीक्षण हुने क्षमता भएको छ । अन्बेषण प्रयोगशालाको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सचिव रविलाल पन ...
धरान: लकडाउन कडाई गरिएसँगै आफ्नै वडामा सिमित भएको धरानका कृषकहरुले उत्पादन गरेको दुध बजार तथा ग्राहकहरुसम्म ल्याउन दिइने भएको छ । आज(शुक्रबार) धरान उपमहानगरपालिकामा वडाअध्यक्ष र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भएको छलफलमा यस्तो निर्णय भएको हो । साथै, खाद्यान्न पसलहरु लकडाउन तथा स्वास्थ् ...
काठमाडौँ: नेपालमा कोरोना भाइरसका संक्रमित थप २ जना भेटिएका छन् । आज रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुई जना पोजेटिभ व्यक्ति पुष्टि भएसँगै संक्रमितको संख्या ५९ जना पुेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना निको भएर घर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार) सेवा सुरू भएको छ । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको पहलमा टेलिमेडिसन सेवा शुरु भएको हो । लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बीरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुस ...
काठमाडौं: सरकारले लकडाउनको कारण रोजगारी गुमाएर बेरोजगार भएका मजदुरहरुलाई सरकारको काममा लगाउने निर्णय गरेको छ । यसरी सरकारी काममा खटिदा मजदुरहरुले दैनिक ज्याला नगद वा खाद्यान्न पाउनेछन् । वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवड ...
रोल्पा: जंगलमा वेवारिसे छोडिएको बम विष्फोट हुदा रोल्पामा चार जना बालबालिकाको मृत्यु भएको छ । विष्फोटमा निधन भएका बालबालिकाहरु गाईबाख्रा चराउन जंगल गएको पाइएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं.७ का लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका ...
काठमाडौं: तत्कालिन समाजवादी पार्टीका सांसद एवं पुर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपाका सांसद र पुर्वआइजीपीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । राजपा र समाजवादी दल एकीकरण भएर बनेको जनता समाजवादी पार्टीले आज बिहिबार आफ्ना सांसद अपहरण गरेको आरोप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित