धरान: समुदायमा पनि संक्रमण फैलिएको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा कोरोना भाइरस को द्वारा, कसरी पुग्यो भन्ने अझै प्रष्ट हुन सकेको छैन । ट्राभल हिष्ट्री(यात्रा विवरण) पत्ता लगाउन प्रहरी, प्रशासनले भने मेहनत गरिरहेको छ । भुल्केस्थित मस्जिदमा रहेका १२ जनामा सबैभन्दा पहिला कोरोना सं ...
धरान: नेपालमा आज एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । ती सबै उदयपुरको त्रियुगा ३ स्थित भुल्केका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार नेपालमा कोभिड १९ पुष्टि भएको संख्या ४२ पुगेको छ । ती सबैको स्वास्थ्य अवस्था सामान्य छ भने ४ जना निको भएर घर फर्कि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस चेक गर्दा उदयपुरको भुल्केका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिए पछि ८ जनाको स्वाबको नमुना भेरिफिकेसन गर्न वीपी प्रतिष्ठान ल्याइएको थियो । वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ ...
धरान: उदयपुरको भुल्केका थप ८ मा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरमा गरिएको स्वाब परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि भेरिफिकेशनको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सरकारले पुर्वमा पिसिआर परीक्षणमा पोजेटिभ देखिएमा वीपी प्रतिष्ठानमा भेरिफिकेशन गर्ने व्यवस्था ...
धरान: सोमबार राती रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाह वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटेर तस्करी गर्ने तीन जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । सशस्त्रको टोलीले रामधुनी ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई गोलिया काठसहित पक्राउ गरेको हो । राती ...
काठमाडौं: कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा २४ लाख ७३ हजार मानिस संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट ६ लाख ४६ हजार मानिस निको भैसकेका छन् । यस्तै, कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभरी १ लाख ७० हजार पुगेको छ। चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले ...
काठमाडौं: मन्त्तिपरिषद बैठक सकिएलगत्तै नेकपाको पुर्वमाओवादी खेमाका मन्त्रीहरुको वैठक बसेको छ । मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो गर्न सोमबार अध्यादेश ल्याउने निर्णय गरेको थियो । नेकपा भित्र आन्तरिक खटपट चलिरहदा सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णय र त्यसलगत्तै पुर्वमाओ ...
धरानः चर्चित ललिता निवास जग्गा प्रकरण उजागर गर्ने अधिवक्ता युवराज कोइरालाको आज जन्मदिन । उनले आफ्नो जन्मदिन मनाउदै गर्दा हत्याको षडयन्त्र भइरहेको खुलासा पनि गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ‘ललिता निवास प्रकरण उजागर गरेको कारण भुमाफियाको हत्याको निसानबाट बाँचिएको कारण जन्मदिन भन्न पाइ ...
धरान: देशभर २९ हजार भन्दा बढी व्यक्तिहरुको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कुल २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले परीक्षणको यो तथ्यांक दिएका हुन् । उनका अनुसार कुलमध्ये पिसिआर विधिबाट ८ हजा ...
धरान: स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको क्रममा आएको पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसनको दायरा फराकिलो बनाएको छ । अबदेखि पुर्वमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै पिसिआर विधिबाट पोजेटिभ रिपोर्टको क्रस भेरिफिकेसन हुनेछ भने पश्चिमा भेरी अस्पतालबाट पनि भेरिफिकेशन हुनेछ । मन्त्रालयको न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित