समाचार

    Showing 1,111-1,120 of 1,676 items.
  • धरानमा आज साँझ थप ३० जनालाई कोरोना पुष्टि

    धरान: धरानमा आज साँझ थप ३० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा संकलन गरिएको स्वाबमध्ये ३० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानको वडा नं १५ मा हिजो संकलन गरिएको ६५ ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,011 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा लागुऔषधसहित दुई जना पक्राउ

    मोरङ: मोरङको बिराटनगर १६ दरैया एरियाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १५ का ३१ बर्षीय शम्भु साह र ३० बर्षीय बिकी राई रहेका छन् । विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवैको साथबाट ६२ बोतल डाईलेक्स ड ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 968 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा इटहरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीका ५६ बर्षीय पुरुष रहेका छन् । उनको हिजो राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार कार्तिक १ गते मृतकलाई कोरोना स ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,518 पटक पढिएको
    • क्लिक धरान
  • धरान-भेडेटार सडकखण्डमा ब्रेक फेल भएर ट्रक भिरबाट खस्यो, घाइते २ को अवस्था गम्भीर

    धरान: कोशी लोकमार्गको धरान ४ स्थित देवानीथानमा ट्रक ब्रेकफेल भएर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । ती मध्ये २ को अवस्था गम्भीर छ भने ३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ छ । धरान भेडेटार सडकखण्डमा पर्ने देवीथानमा मध्यराती १२ बजोर ३५ मिनेटमा धरानबाट गिट्टी बोकेर भेडेटारतर्फ गइरहेको ना ७ ख ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,559 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पुरानो बजारमा टेम्पो दुर्घटना हुँदा पाँच घाइते

    धरान: हिजो राती धरान ३ पुरानो बजारस्थित भित्री सडकमा टेम्पो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेहरुमध्ये एक जना गम्भीर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य छ । राती ९ बजेर २० मिनेटमा अटो टेम्पो आफै अनियन्त्रित भएर दुर्घटना भए ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,198 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज २०६ जनालाई कोरोना संक्रमण पुष्टि

    धरान: आज बिहानै धरानमा २०६ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार विभिन्न वडाका गरि कुल २०६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनका अनुसार आइतबार एन्फा क्वारेन्टिनमा र वीपी प्रतिष्ठानमा स्वाब संकलन भएकाहरुको रिपोर्ट आएको हो । योसँगै ध ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 2,223 पटक पढिएको
    • क्लिक धरान
  • आज नवरात्रको चौथो दिनः कूष्माण्डाको अर्चना

    आश्विन शुक्ल चतुर्थी शारदीय नवरात्रको चौथो दिन हो। यस दिन जगज्जननी दुर्गा माताका नौ रूपमध्ये कूष्माण्डाको पूजा अर्चना गरिन्छ। कूष्माण्डा नवदुर्गाको चौथो रूप हो। कूष्माण्डा नामको व्युत्पत्ति क.सूर्य, ऊष्म.तातो, अण्ड.पिण्ड बाट गर्न सकिन्छ। कूष्माण्डाको निवास सूर्यमण्डलभित्रको लोकमा भएको मानिन्छ। सूर् ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,154 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • जोगवनीमा लामो दुरीका रेल नआउँदा रानी नाका सुनसान

    विराटनगरः विराटनगर स्थित रानी नाकाबाट नेपाल भित्रिने नागरिकको सँख्या अत्यन्त न्यून रहेको छ । भारतका प्रमुख शहरबाट सीमावर्तीबजार जोगवनी सम्म आउने लामो दुरीका रेल अझै सँचालनमा नआउँदा रानी नाका हुँदै नेपाल भित्रिने नेपालीको सँख्या न्युन भएको हो । नेपालीका प्रमुख चाड दशैँ तिहार, छठ लगाएतका महत्वपुुर्ण ...

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,679 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आज फेरि वडा १७ र ३* का दुई जना कोरोना संक्रमितको मृत्यु

    धरान: धरानमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानको वडा नं १७ र ३* का छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान ३* का ७२ बर्षीय पुरुषको १ बजेर ४५ मिनेटमा मृत् ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 2,384 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ सरकारलाई ७५ लाख बराबर स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण

    विराटनगर: युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको हो । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटो ...

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 1,067 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित