मोरङ: मोरङ धनपालथान ७ कदमाहाका ७ बर्षीय खालिद हुसेन मृत अवस्थामा फेला परेका छन् । हिजो अपरान्ह ५ बजे घरमा कोही कसैलाई नसोधी हिडेका हुसेन घर छेउको रोडको खाल्डोमा जमेको पानीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उनी अबेरसम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत ...
सोलुखुम्बु : उदयपुर कटारी ४ सिम्लेका ३५ बर्षीय कुमार परीयारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ । हिजो अपरान्ह पौने ५ बजे सोलुखुम्बु दुधकुण्ड ८ शिकारी डाँडास्थित सडकखण्डमा दुर्घटना हुँद उनको मृत्यु भएको हो । प्रहरीका अनुसार ना २ ख ८८४३ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थ ...
धरान: विपद् विपद् व्यवस्थान पत्रकारिता तालिम धरानमा आजदेखी सुरु भएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना तथा धरान उपमहानगपालिकाको सहयोगमा आजदेखी तीन दिने तालिम सुरु भएको हो । सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा सुरु भएको तालिममा धरानलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गदै आएका सञ्चारकर्मीहरुको स ...
धरान: प्रदेश नं १ मा हिजो बिहिबार छुट्टा छुट्टै जिल्लामा दुर्घटना र डुबेर तीन बालिकाको मृत्यु भएको छ । भोजपुर, उदयपुर र सुनसरी जिल्लामा तीन बालिकाको ज्यान गएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १४ बर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट ...
धरान: कोरोना महामारी र लकडाउनको कारण कुवेतबाट फर्किएका प्रदेश एकका ९३ जना महिलाहरु सुनसरीको चतरास्थित होल्डिङ केन्द्रमा आइपुगेका छन् । प्रदेश सरकारले भारतबाहेक अन्य मुलुकबाट आएका आफ्ना नागरिकहरुलाई केही समय होल्ड गरेर राख्नको लागि चतरामा होल्डिङ केन्द्र बनाएको छ । सरकारले चतरास्थित रामानन्द सेवा पी ...
धरान: कुवेतबाट उद्दार गरिएका महिलाहरुमध्ये २१ जना सुनसरीका छन् । सुनसरीका २१ जनासहित ९१ जना आज सुनसरी आउदैछन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अुनसार उनीहरुलाई चतरास्थित होल्डिङ एरियामा राखिनेछ । ‘कुवेतबाट फर्किएकामध्ये २१ जना महिला सुनसरी आइरहेका छन्, अहिले बीच बाटोमा होला,&rsq ...
धरान: सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न नदिने भएको छ । हिजो भएको मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं मन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय भएको जानकारी दिए । उनले यात्रुबाहक सार्वजनिक सवारीसाधन(पर्यटकसमेत) चल्न नदिने निर्णय भएको जानकारी ...
सुनसरी: सुनसरी कोशी गाँउपालिका ३ की १६ बर्षीया अन्जिता उरावको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे आफ्नै घरमा खाटमा बसि टिभी हेरिरहेको अवस्थामा अचानक खाटबाट लडेर उनी बेहोस भएकी थिइन् । उनलाई उपचारार्थ अस्पताल लजादै गर्दा उनको सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाब ...
धरान: वृद्धवृद्धालाई पौष्टिक आहार वितरण कार्य सकेपछि धरानको १८ न. वडा कार्यलयले बालबालिकाहरुलाई पौष्टिक आहार पनि वितरण सुरु गरेको छ । वडाले आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि बुधबारदेखि ३ बर्ष मुनिका बालबालिकाहरुलाई पौष्टिक आहार वितरण सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथि महिला संजाल धरा ...
ईटहरी: ईटहरी उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेटमा युवाहरुलाई लक्षित योजना समेट्न माग गरिएको छ । ईटहरीका युवा उद्यमीहरुले बजेट निर्माणको क्रममा रहेको इटहरीका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतामलाई भेटेर यस्तो माग गरेका हुन् । युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य सुदीप घिमिरेको नेतृत्वम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित