धरान: सामाजिक कार्यको लागि स्थापना भएको होप धरान संस्थाले धरान १५ नौलो पथस्थित आगलागी भएको घरमा भाडामा बस्ने परिवारलाई राहत प्रदान गरेको छ । संस्थाले शनिबार उनकै निवासमा गएर ७ हजार रुपैया वरावरको खाद्यान्न र ३ हजार रुपैया नगद प्रदान गरेको हो । नगद सहयोग होप धरानकी सल्लाहकार शिला बज्रचार्यले २ हजार ...
धरान: तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर ल्याइएकामध्ये प्रदेश १ का ४२ जना चतरास्थित होल्डिङ एरियामा आइपुगेका छन् । उनीहरु आज बिहान राजधानीबाट आइपुगेका हुन् । ती मध्ये २ जना म्यानमारबाट आएका हुन् भने ४० जना युएईबाट आएका हुन् । उनीहरु हिजो म्यानमार र दुबईबाट राजधानी काठमाण्डौं आइपुगेका थिए । चतरास्थित ...
धरान: महिला सञ्जाल धरानले ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई विदाई गरेको छ । ईलाका प्रहरी कार्यालयको कार्यकक्षमा महिला संजाल धरान उपमहानगर समितिले डिएसपी न्यौपानेलाई शुक्रबार प्रशंसा पत्र एवं शुभकामना सहित विदाई गरेको हो । डिएसपी न्यौपानेलाई सञ्जालकी अध्यक्ष सबिता राईले प्रशा ...
धरान: धरान चौकीबारी समाज हङकङले लकडाउनका कारण समस्यामा परेकाहरुको लागि धरान उपमहानगरपालिका १९ न. वडा कार्यलयलाई आर्थिक सहयोग गरेको छ । समाजले शुक्रवारको १९ नम्बर वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नगद ६ लाख २५ हजार रुपैया प्रदान गरेको हो । सहयोग रकम समाजका सचिव सुमन राईले वडाध्यक्ष पुर्ण लिम ...
धरान: दुमी फनसिख्खीम धरानले लकडाउनका कारण समस्यामा परेका ६५ जना विद्यार्थी र गणतन्त्र खोरिया वस्तीका परिवारहरूलाई खाद्यान्न वितरण गरेको छ । धरान १५ स्थित गर्वलाल मार्ग दुमी चोकमा रहेको दुमी भवनमा शुक्रवार राहत वितरण गरिएको थियो । राहत स्वरुप उनीहरुलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ किलो नु ...
धरान: पुर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी ७ मा कारको ठक्करबाट २ वटा मृगको मृत्यु भएको छ । आज बिहिबार दिउँसो करिब साढे ३ बजे पुर्वबाट पश्चिम जादै गरेको प्रदेश-३-०१०२२ च ६८९६ नम्बरको कारको ठक्करबाट २ वटा मृगको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । ...
धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई निर्माणाधिन हिरासत भवन निर्माण समितिले आज विदाई कार्यक्रम आयोजना गर्यो । ईलाका प्रहरी कार्यालय परिसरमा नै निर्माण भइरहेको हिरासत भवनमा आयोजित कार्यक्रममा डिएसपी न्यौपानेलाई प्रशंसा पत्रसहित मायाको चिना पनि प्रदान गरिएको थियो । डिएसपी न ...
धरान: सेन्चुरी बैंकको युएई शाखा सेन्चुरी रेमिटले कोरोना भाइरसको कारण युएईमा समस्यामा परेका नेपालीका लागि राहत सामग्री सहयोग गरेको छ । सेन्चुरी रेमिटले आवुधावी राहत वितरण टोलीलाई खाद्यान्न तथा दैनीक उपभोग्य सामाग्री प्रदान गरेको हो । सेन्चुरी बैंकका युएई प्रमुख एवं चर्चित गायक प्रकाश पौडेलमार्फत ३ ...
मोरङ: गाई काटेको आरोपमा बिराटनगर महानगरपालिका १७ का २८ बर्षीय सोहिल मियालाई पक्राउ परेका छन् । आज बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासुसहित मियालाई पक्राउ गरेको हो । ...
विराटनगर: मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण गरिने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत १५ लाख रुपैयाँ र जीवन विकास संस्थासँगको सहकार्यमा घर निर्माण गर्न लागिएको हो । कटहरी २ को कदमगाछीमा निर्माण गरिने घरको आज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित