समाचार

    Showing 841-850 of 1,675 items.
  • नक्कली भारतीय नोटसहित नेपाल आएका २ जना पक्राउ

    मोरङ: प्रहरीले हिजो राती मोरङको रंगेलीबाट भारतीय नक्कली नोटसहित नेपाल आएका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राहका ३० बर्षीय कुन्दन मण्डल र भारतको तिराका १८ बर्षीय शिवरन्जन सिंह रहेका छन् । उनीहरुको साथबाट १७ हजार २ सय भारतीय नक्कली नोट पनि वरामद भएको मोरङ प्रहरीले जानकारी दिए ...

    • प्रकाशित मितिः पुस ११, २०७७
    • 1,153 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ४१४ डिस्चार्ज, ४० संक्रमित थपिए

    विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेनबाट ३९९ जना डिस्चार्ज भएका छन् भने इलाम अस्पताबाट ८ जना, विराट मेडिकल कलेजबाट ६ जना र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६ हजार ७१० पुगेको छ । यसैगरि, प्रदेश ...

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 928 पटक पढिएको
    • क्लिक धरान
  • आफैले चलाउने बोलेरोले किच्दा चालकको मृत्यु

    भोजपुर: भोजपुरको भोजपुर नगरपालिका ५ का ३८ बर्षीय प्रेम कुमार तामाङको वोलेरो गाडीले किचेर मृत्यु भएको छ । आज विहान साढे ६ बजे आफैले चलाउने बोलेरो गाडीले किचेर तामाङको मृत्यु भएको हो । घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको बोलेरो गाडी स्टार्ट नभएपछि अगाडि गएर चेक गर्ने क्रममा एक्कासी गाडी ग ...

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 736 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर १२ मोरङका ६३ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको आज बिहान करिब ८ बजेर १० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानक ...

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,365 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ५१५ जना डिस्चार्ज, ५० जना संक्रमित थपिए

    विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५१५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट ५०१ जना छन् भने मेची अस्पतालबाट ५ जना छन् । यस्तै, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ४ जना, विराट मेडिकल कलेजबाट ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 794 पटक पढिएको
    • क्लिक धरान
  • बसको ठक्करबाट पैदल यात्री महिलाको मृत्यु

    धनकुटा: धनकुटा नगरपालिका ९ रुद्रबारी पाँखा टोलकी ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान करि ८ बजे धनकुटा ७ जिरो प्वाईन्टमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने बस र बस ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 1,463 पटक पढिएको
    • क्लिक धरान
  • बन्चरो प्रहार गरि श्रीमतिको हत्या, श्रीमान फरार

    पाँचथर: पाँचथरको हिलिहाङ गाउँपालिका ५ लुम्फाबुङमा श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज राती १ बजे ३२ बर्षीय धन बहादुर उभरकोटीले बन्चरो प्रहार गरी आफ्नै श्रीमती ३० बर्षीया दुर्गा उभरकोटीको हत्या गरेका हुन् । हत्यामा संलग्न धनबहादुर फरार छन् । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 1,040 पटक पढिएको
    • क्लिक धरान
  • सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

    बिराटनगर: १ नम्बर प्रदेशको सुनसरी, झापा र ओखलढुङगामा बुधवार साँझ भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ साँढे ६ बजे सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो टेम्पोले ठक्कर दिंदा स्थानीय ९० बर्षीय बेचुदास मेहेता घाईते भएका थिए । उनलाई उपचारको लागी नोबेल अस्पताल बिर ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 898 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कार्यपालिका बैठक आज, खानेपानी आयोजनाको परामर्शदाता बिडिएलाई निरन्तरता दिने तयारी (एजेण्डा सुचीसहित)

    धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । बिहान ८ बजे बैठकको समय तोकिए पनि समयमा शुरु हुन भने सकेको छैन । बैठकको एजेण्डाको बिषयमा नेकपा धरानको संसदीय दलको बैठकको कारण कार्यपालिका बैठक बस्न ढिलाई भएको हो । बैठक एजण्डाबारे साझा धारणा बनाउन नेकपा पार्टी कार्यालयमा संसदीय दलको बैठक जारी ...

    • प्रकाशित मितिः पुस ९, २०७७
    • 1,407 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २८६ डिस्चार्ज, ३५ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ । यस्तै, प्रदेश १ मा आज ३५ संक्रमित थपिएका छन् । मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १&n ...

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 809 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित