राजनीति

    Showing 1,241-1,250 of 1,921 items.
  • प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते आह्वान

    धरान: प्रदेश नं १ को आठौं तथा बजेट अधिवेशन यही जेठ २४ गतेलाई आह्वान गरिएको छ ।  मन्त्रीपरिषदको बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिश गरेअनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयले एक सुचना जारी गर्दै संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प ...

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,598 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा बजेट अधिवेशन र कोेभिड महामारीबारे परामर्श, सरकारले संसदबाटै बजेट ल्याउने

    विराटनगर: प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग छलफल गरेका छन् । आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा मुख्यमन्त्री राईले मंगलबार दिउँसो आवश्यक परामर्श गरेका हुन् । मुख्यमन्त्री राईका सचिवालयका अुनसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने ...

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 1,340 पटक पढिएको
    • क्लिक धरान
  • गणतन्त्र दिवसमा धरानको भानुचोकमा दिप प्रज्वलन (भिडियोसहित)

    धरान: १४ औं गणतन्त्र दिवसको अवसरमा शनिबार धरानमा दिप प्रज्वलन गरिएको छ । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ, अनेम संघ, अनेरास्ववियु र जिफन्ट धरानको संयुक्त आयोजनामा भानुचोकमा दिप प्रज्वलन भएको हो । कोभिड १९ को कारण निषेधाज्ञा जारी भएको कारण सिमित संख्याको उपस्थितिमा दिप प्रज्वलन गरिएको आयोज ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 1,592 पटक पढिएको
    • क्लिक धरान
  • मेयर तिलक राईद्वारा गणतन्त्र दिवसको शुभकामना

    धरान: धरानका मेयर तिलक राईले गणतन्त्र दिवस २०७८ को अबसरमा शुभकामना व्यक्त गरेका छन् ।  शुभकामना सन्देश जारी गर्दै मेयर राईले ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गरेका छन् । ‘गणतन्त्र दिवस २०७८ को अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो उत्सर ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 2,487 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्वारा गणतन्त्र दिवसको शुभकामना: संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छुँ

    विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् । गणतन्त्र प्रा ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 1,779 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानको बेथिती र महंगी नियन्त्रण गर्न धरानका ८ राजनीतिक दलको माग (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती र हाल लकडाउनमा खाद्यान्नमा अत्यधिक वृद्धि भइरहेको मुल्यको नियन्त्रण गर्न विभिन्न ८ राजनीतिक दलहरुले माग गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमुक्तिलगायत विभिन्न ८ दलले वीपी प्रतिष्ठानको बेथिती ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 2,555 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा महंगी अचाक्ली बढ्यो, नियन्त्रण गर: तरुण दल

    धरान: लकडाउनको बेला व्यापारीहरुले सतप्रतिशत नाफा लिएर कालोबजारी भइरहेको र उपभोक्ताहरु मारमा परेको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नियन्त्रण गर्न माग गरेको छ । अध्यक्ष हिमाल श्रेठले विज्ञप्ती जारी गर्दै कोरोनाको त्रासमा रहेका जनता महंगीको मारले गर्दा राशन खरीद गर्न नसकि भोकै मर्ने स्थिति आए ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 2,836 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिनिधिसभा विघटनविरुद्ध सुनसरीका ७ दलको संयुक्त वक्तव्य

    धरान: प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सुनसरीका विभिन्न ७ राजनीतिक दलले संयुक्त प्रेश वक्तव्य जारी गरेको छ । संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति राजु कोइराला, नेकपा माओवादी केन्द्रका अध्य ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,023 पटक पढिएको
    • क्लिक धरान
  • एमाले धरान १० वडा कमिटी र युवा संघले वडामा गर्यो सेनिटाइज

    धरान: कोरोना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको धरानमा नेकपा एमाले १० नम्बर वडा कमिटीले वडा क्षेत्रमा सेनिटाइज गरेको छ ।  राष्ट्रिय युवा संघ १० नम्बर वडा कमिटीसँग मिलेर एमाले वडा कमिटीले आज (सोमबार) वडालाई सेनिटाइज गरेको हो । वडाका नेता तथा युवाहरुको टिम बनाएर वडाको सबै टोल, बाटो, घर तथा संघसंस्थ ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 3,126 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटन विरुद्ध मोरङका विपक्षी दलबीच मोर्चाबन्दी

    विराटनगर: संसद विघटनको विरुद्धमा मोरङका विपक्षी राजनीतिक दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।् नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्ध ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,276 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित