धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटिमा धरानका ४ जना नेतासहित कुल २१ सदस्य थपिएका छन् । प्रदेश कमिटिको पदाधिकारी बैठकले सदस्यमा मनोनित गरेका २१ जनाको नाम केन्द्रबाट अनुमोदन भएको हो । प्रदेश सदस्यमा मनोनित हुनेहरुमा सबैभन्दा धेरै सुनसरी जिल्लाका नेताहरु छन् । ती मध्ये ४ जना धर ...
काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा जुम्लाको सिन्जा गाउँपालिका–२ का २१ वर्षीय रतन तिरुवा भएको खुलेको छ । अमिन कोर्ष पुरा गरेका उनी जागिर नपाए पछि सिन्जा गाउँपालिकाबाट केही महिना अघि मात्र काठमाण्डौं आएका थिए । उनी काठमाडौंको डल्लुमा डेरा गरेर ...
काठमाडौँ: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ । प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रम भइरहेको राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रमुख अतिथिकोरुपमा कार्यक्रमलाई सम्बोधन गरिसकेर मञ्चमा फर्कने क्रममा जुत्ता प्रहार भएको थियो । प्रचण्डलाई ज ...
काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोण गरिन लागेको हो । उनलाई नातामा नातिनी पर्ने आफन्तको मृगौला प्रत्यारोपण गरिन लागेको मिडियाहरुमा समाचार आएको छ । अनलाइनखबरका अनुस ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको बताएका छन् । उनले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गरे । आज इटहरीमा प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई स ...
काठमाडौं: एक बर्षअघि ताप्लेजुङको पाथीभारा दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ । मन्त्रालयल ...
एजेन्सी: भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन्। हिंसामा परी कम्तीमा १३ जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्। लाठी र ढुङ्गा ...
धरान: एमसिसि अर्थात मिलेनियम च्यालेञ्ज कर्पोरेशनबारे सर्वसाधारण नेपालीहरु मात्र होइन, नेताहरु पनि विभाजित छन् । कोही नेताहरु एमसिसि पारित गर्नुपर्छ भनिरहेका छन् भने कोही राष्ट्रघाती भएकोले खारेज गर्नुपर्छ भनिरहेका छन् । राजनीतिक चक्रब्युहमा फसेको एमसिसिबारे सत्तारुढ दल नेकपाले नै निर्णय गर्न सकेको ...
नयाँदिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण छन् । विश्वकै शक्तिराष्ट्रका प्रमुख आफ्नो देशमा आतिथ्य ग्रहण गरिरहेकै बेला भारतको राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिजो सोमबार हिंसात्मक प्रदर्शन भयो । उक्त प्रदर्शनको क्रममा भिडन्त हुँदा कम्तीमा चार जनाको ज्यान गएको बिबिसि हिन्दीले ज ...
धरान: धरानका पुर्वउमेयर कृष्णनारायण पलिखेको सोमबार अन्त्येष्टी गरिएको छ । उनको आज(सोमबार) धरानको खत्रीधारामा अन्त्येष्टी गरिएको हो । पलिखेको हिजो आइतबार राजधानीस्थित मेडिसिटि हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । उनको शव आज राजधानीबाट धरान ल्याएर अन्त्येष्टी गरिएको हो । पलिखे करिब डेढ महिनादेखि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित