धरान: हिजो सोमबार ईलाका प्रहरी कार्यालय धरानलाई एउटा सुचना आयो, धरान १५ मा लागुऔषध बेचबिखन भइरहेको छ । गोप्य सुचना पाएपछि धरान प्रहरीको टोलीले धरान १५ सयपत्री मार्गका २७ बर्षीय देवीबहादुर लिम्बुको घरमा करिब साढे ४ बजेतिर पुग्यो । उनीसँगै २६ बर्षीय रनसुर राई पनि थिए । प्रहरीले खानतलासी गर्दा लागुऔषध ...
धरान: धरान १३ स्थित फुस्रे चोक र बजारको ऐतिहासिकता झल्कने गरि निर्माण गरिएको कलात्मक मुर्तिहरुको अनावरण गरिएको छ । आज एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्ति अनावरण गरेका हुन् । ऐतिहासिक बजार भएर पनि लामो समय ओझेलमा परेको फुस्रे बजार एवं चोकलाई पुनः गुल्जार बनाउन वडा कार्याल ...
विराटनगर: प्रदेश १ सरकारले विभिन्न कारणले सडकमा बाँच्न बाध्य भएक तीन जिल्लाका मानिसहरुलाई उद्दार गर्ने भएको छ । झापा, मोरङ र सुनसरीका बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन सडक मानवहरुको उद्दार गरिने सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मन्त्रालयका अनुसार ती ...
बिराटनगर:१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पहिलो चौमासिकमा प्रहरी प्रमुखहरुबीच भएको कार्य सम्पादन सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन भएको जनाएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ मुद्दा दर्ता भइसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यही अवधिमा साढे ११ करोड भन्द ...
धरान: बर्षाको बेला धरान सरहको बीच भएर बग्ने खहरे खोलाहरुले गर्ने क्षतिले उपमहानगरपालिकालाई हैरान बनाउछ । ती खहरेका किनारमा बस्ने सुकुम्बासी बस्तीलाई भने फोहोर र त्यसबाट आउने दुर्गन्धले उस्तै सास्ती दिने गरेको छ । धरानको ठुलो खहरेमध्ये धरान ८ भएर बग्ने तीनढ्वांगे खहरे हो । अहिले यो खहरेको दुवै किनार ...
धरान: सेवक अभियान धरानले साप्ताहिक सरसफाई कार्यक्रमअन्तर्गत आज सोमबार पिण्डेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरेको छ । हरेक सोमबार धार्मिकस्थल सरसफाई गर्दै आइरहेको सेवक अभियन्ताहरुले आज पिण्डेश्वरमा सफाई गरेको हो । हिजो वालाचर्तुदशी भएकोले पितृको नाममा सतविज छर्न भक्तजनहरुको आएका थिए । सोही क्रममा फोहो ...
विराटनगर: प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले विहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा ...
धरान: केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थी नेता पेशलराज कार्कीले आफ्नो २२ औं जन्मदिन धरान १७ विजुवा मार्गकी जानुका विकको घर निर्माण अभियानलाई सहयोग गरेर मनाएका छन् । उनले घर निर्माणका लागि पाँच वोरा सिमेन्ट सहयोग गरेका छन् । उनले घर निर्माणस्थलमा पुगेर पाँच वोरा सिमेन्ट वरावरको रकम ३ ह ...
धरान: घरमै चटपटे बिक्री गरेर परिवारको गुजारा गर्दै आइहेकी धरान १७ को सुकुम्बासी वस्ती विजुवा मार्गकी एकल महिला जानुका विकको घर निर्माण कार्य अघि बढेको छ । शुक्रबारबाट एक जना मिस्त्री खटाएर घर निर्माण कार्य अघि बढेको हो । शुक्रबार दिउँसो धरानका पत्रकारहरुले घर निर्माणमा श्रद्धदान पनि गरेका थिए । वडा ...
मोरङ: जर्बजस्ती करणी गर्ने र उक्त घटनालाई मिलापत्र गराउने थप ६ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जर्बजस्ती करणीको घटना गत भदौ २४ गते साँझ करिब ६ बजे भएको हो । उक्त घटनामा पीडित पक्षलाई ५ लाख रुपैया दिएर गाउँघरमा नै मिलापत्र गराएको अनुसन्धानबाट खुलेको छ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित