इटहरी: कोरोना भाइरसको कारण बजारमा ग्याँस र माक्स अभाव भएको गुनासो आए पछि इटहरी उपमहानगरले बजार अनुगमन गरेको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा आज बुधबार वजार अनुगमन भएको हो । अनुगमन टोलीले विभिन्न सात वटा ग्याँस डिलरको अनुगमन गरेको थियो । ती मध्ये २ वटामा ग्याँस सकिएको भेटिएको थियो भने एउटामा प ...
धरान: घरपरिवारको खुशीको लागि नेपालका लाखौं युवाहरु विदेश भासिएका छन् । दिनरात मेहनत गरेर कमाइ गरेपछि घर आउछन्, र फेरि विदेशतिरै लाग्छन् । धरान १७ का दुई दाजुभाई भने अरु जस्तै फर्किएपछि पुनः विदेश गएनन् । विदेशबाट घर आएको केही समय पछि सिताराम त्रिताल र उनका भाई हरिराम त्रितालले धरानमा खाद्य उद्योग ख ...
धरान: विश्वभर कोरोनाको कारणको मानिसहरु आवत जावतमा धेरै रोक लागे पनि नेपाल सरकारले बजारमा पर्याप्त उपभोग्य सामान तथा अन्य पदार्थहरु भएको बताइरहको छ । विदेशबाट आयात हुने सामानहरुमा पनि कुनै रोकावट छैन । तर, केही दिनयता धरान बजारमा भने खाना पकाउने ग्याँसको चरम अभाव देखिएको छ । धरानमा खास गरी कोशी ...
धरान: अवैधरुपमा सर्दु खोलामा उत्खनन् गरिरहेको तीन वटा स्काभेटरलाई धरान उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । छिमेकी नगरपालिका बराहक्षेत्रले ठेक्का लगाएको भए पनि तोकिएको सिमा क्षेत्र मिचेर धरानपट्टीको सर्दु खोला क्षेत्रमा उत्खनन् गरिरहेको पाइए पछि स्काभेटर नियन्त्रणमा लिइएको हो । धरान उपमहानगरले ठे ...
धरान: धरानको छाताचोक मुनि अमान बजार छ । यो बजारबारे धरानकै अधिकांश मानिसहरुलाई थाह छैन । तर, यो बजारबारे अर्गानिक तरकारीका पारखीहरुले भने उहिल्यै चाल पाएका छन् । यो बजारमा हरेक शनिबार अर्गानिक तरकारीको हटिया लाग्छ । यसलाई अर्गानिक शनिबारे हटिया नाम दिइएको छ । यहाँ धरानको वडा नं ४ को चर्चित अर्गानि ...
सुनसरी: कोरोना भाइरस(कोभिड १९) बाट बच्नको लागि होटल व्यवसायी महासंघ प्रदेश नं १ नेपालले प्रदेश १ का १४ जिल्लामा आवद्ध सम्पुर्ण होटल व्यवसायीहरुलाई सावधानी अपनाउन आह्वान गरेको छ । महासंघले आज(बुधबार) बिहान इटहरीमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसबाट बच्न ७ बुँदे सावधानीका उपायहरु पनि अवलम्बन गर्न ...
धरान: धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा जारी ‘प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला’ यस पटक अलिक पृथक छ । मेलामा यस पटक नेपालमा उत्पादन भएको जुत्ता चप्पलको छुट्टै मेला पनि आयोजना भएको छ । फुटवेयर एक्सो नाम दिइएको मेलामा नेपालका जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न ९ वटा कम्पनी ...
धरान: चम्किलो रंगले पोतिएको, त्यही माथी विभिन्न कलाकृति । झट्ट हेर्दा आह ! नभन्ने कमै होलान् । सामान्य गमला जस्तो देखिने तर, अलिक पृथक । आकर्षक चित्रहरु कुँदिएको । यो सेरामिक गमला हो । माटोमा टक पाउडर मिसाएर गमलाको आकार तयार गरिन्छ । इलेक्ट्रीक चुला अथवा भट्टीमा दुई पटक राखिन्छ । सुरुमा ८ सय ५० डिग ...
धरानः धरानको पब्लिक हाईस्कुल मैदानमा जारी औद्योगिक व्यापार मेला २०७६ मा जुत्ता–चप्पल मेला प्रमुख आकर्षण भएको छ । औद्योगिक मेलामासँगै स्कुलको मैदानको पूर्वपट्टि छुट्टै जुत्ता–चप्पल मेला पनि आयोजना भइरहेको छ । ‘स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान’ भन्ने नाराका साथ जुत्ता& ...
धरान: नेपालमा कानुनले प्रतिबन्ध लगाएको गाँजाको खेतीलाई फुकुवा गरेर नियमन तथा व्यवस्थापन गर्ने विधेयक संसद सचिवालयमा दर्ता भएको छ । उक्त विधेयक नेपाल सरकारका पुर्वकानुन न्यनय तथा संसदस्य मामिला मन्त्री शेरबहादुर तामाङले आज सोमबार विधेयक दर्ता गराएका हुन् । यो विधेयक तामाङले मस्यौदा गरेका हुन् । उनले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित