धरान: बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिए पछि भ्रष्टचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । संघीय र प्रदेश सरकारको बजेटबाट करोडौं खर्चिएर तयार गरेको कोभिड अस्पताल शुरुवातदेखि नै विवादमा परेको थियो । कोभिड अस् ...
धरान: धरानमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ उच्च दरमा वृद्धि भइरहेको छ । आज धरानमा थप १९७ जना कोरोना संक्रमित पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हिजो राती र आज बिहान आएको पिसिआर रिपोर्ट अनुसार १९७ जनालाई संक्रमण पुष्टि भएको छ । यो रिपोर्ट एन्फा एक ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले तीनवटा मोडालिटीमा काम गरिरहेको बताएका छन् । उनले अपाङ्गता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीबाट काम शुरु गरिएको बताए । अपाङ्गताको ...
धरान: वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक जना विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्ने भएको छ । यसले गर्दा हप्तामा २ पटक डाइलाइसिस गराउदै आएका मृगौलाका विरामीहरु मारमा परेका छन् । डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठा ...
विराटनगर: प्रदेश १ मा आज ४५२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये मोरंगमा सबैभन्दा बढी २४२ जना छन् । यस्तै, सुनसरीमा १८४ जना, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वि ...
धरान: कोरोना संक्रमण दिनहुँ वृद्धि भइरहेको धरानमा भोली मंगलबारदेखि स्वास्थ्य प्रोटोकल पालना भए नभएकोबारे अनुगमन गरिने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलसमेतको उपस्थितिमा धरानमा आज भएको बैठकले यस्तो निर्णय भएको हो । मेयर राईका अनुसार कोरोना संक्रमण ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पहिलो चरण नाम दर्ता र बिल लिनदेखि नै विरामीले झञ्झट व्यहोर्नुपर्ने हुन्छ । विल काउण्टरमा हुने भिडले घण्टौं लाइनमा उभिएर विरामीको नाम दर्ता गरेर ओपिडी बिल काट्नुपर्ने यो झञ्झटबाट भने अब मुक्ति मिल्ने भएको छ । प्रतिष्ठानले भोली सोमबारदेखि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट बाहिर सञ्चालनमा रहेको औषधी पसलमा विरामीको लागि प्रयोग भएको भन्दा बढी औषधीको विल बनाएर ठगी गर्ने धन्दा रोकिएको छैन । डिस्चार्ज हुने बेला पैसा तिर्ने सर्तमा विरामीका आफन्तले औषधी लैजाने र पछि मेडिकलहरुले बढी बिल बनाएर ठगी गर्ने चलन छ । वीपी ग ...
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेपछि एक साताको लागि होस्टल सिल गरिएको छ । संक्रमणको जोखिमलाई हेरेर इन्टर्नहरुको इन्टर्नसीप डिउटी पनि एक सातालाई रोक लगाइएको छ । होस्टलमा १७५ हाराहारीमा एमबिबिएस र बिडिएसका इन्टर्नहरु बस्छन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित