पछिल्लो समय हिंसा, बलात्कार जस्ता अघन्य अपराधका घटनाहरु बढदै गइरहेका छन्। कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलात्कार पछि हत्या भयो । बलात्कारीको यौन अंग छेदन गर्नुपर्ने, मुत्युदण्ड ...
विराटनगरः कोभिड केस दिनदिनै बढ्दै जान थालेपछि सामुुदायिक स्वास्थ्य क्षेत्रका विज्ञहरुले समुदायमा ढुुक्क भएर हिँड्नसक्ने अवस्था नभएको बताएका छन् । कम्यूनिटी फिजिसियन एक्स्पर्ट रहेका विराटनगरका चिकित्सक डा.सुुर्य पराजुलीले अहिले विराटनगर लगाएतका स्थानमा सर्वसाधारणको निस्फिक्रि हिँडाइले कोरोना नभएको ज ...
धरान: धरानमा थप ६१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा २५ जना महिला र ३६ जना पुरुष रहेका छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरिएका मध्ये १९ जनालाई संक्रमण पुष्टि भएको छ भने बिहिबार एन्फा एकेडेमी क्वारेन्टिनमा ...
धरान: प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य समितिले कोभिड १९ सम्बन्धी अनुगमन गर्न गठन गरेको उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालाहरुसँग छलफल गरेको छ । प्रदेश सरकार, स्थानीय तहसँगको छलफल र अस्पतालहरुको अनुगमन पश्चात टोली आज(शुक्रबारं) नै प्रदेश २ तर्फ गएको छ । उपसमितिका संयोजक सांसद जीवनराम श्रेष् ...
विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १ सय ४६ जना संक्रमित थपिएका छन् भने सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् । विर्तामोड झापाकी २९ बर्षीया गर्भवती महिलाको अप्रेशनमार्फत डेलिभरी भएको हो । गर्भवती महिलाले छोरी जन्माएकी छिन् । उनको हिजो बिहान ११ बजेर २० मिनेटमा अप्रेशनमार्फत डेलिभरि गरिएको प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले प्रवक्ताबाट राजिनामा दिएका छन् । प्रवक्तामा नियुक्त भएका ४ महिनालगत्तै डा.सापकोटाले राजिनामा दिएका हुन् । उनले पदबाट आफुले राजिनामा दिएको जानकारीसहितको इमेल प्रतिष्ठानका विभागीय प्रमुखहरुसहित सिनियर चिकित्सकहरुल ...
धरान: आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सक र पदाधिकारीबीच वार्ता भएको छ । वार्ता भएपनि चिकित्सकहरुले आन्दोलन भने जारी राख्ने भएको छ । वार्तामा प्रतिष्ठानका चारै जना पदाधिकारीहरु सहभागी थिए । चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजबाट अध्यक्ष डा. विष्णु पोखरेलसहित ...
धरान: कोरोना संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेकाहरुको आज धरानमा स्वाब संलकन गरिएको छ । स्वास्थ्य महाशाखाका अनुसार कुल १२३ जनाको स्वाब संकलन गरिएको हो । धरान १७, एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिएको हो । ती मध्ये ४ जना आइसोलेसनमा बसेका संक्रमित व्यक्तिको पुनः परिक्षणको लागि स्वाब लिइ ...
विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज १ सय ८२ संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरङमा ९८ जना छन् भने सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित