धरान: धरानमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये एक जना भारतीय सैनिक हुन् भने २ जना धरान १७ का आमा छोरी हुन् । भारतीय सैनिक होटल क्वारेन्टिनमा बसिरहेका छन् । धरान १७ रेल्वेकी संक्रमित ३४ बर्षीय आमा र १४ बर्षीय छोरी भने घरमा नै छन् । आमा छोरी होम आइसोलेसनमा नै बस्ने भएको धरान उपमहानगरपालि ...
विराटनगर: प्रदेश १ सरकारले अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुने गरि प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीसम्म जानुपर्ने ...
विराटनगर:प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । थपिएका मध्ये सबैभन्दा बढी मोरङमा ५० जना संक्रमित छन् । यस्तै, झापामा १० जना, सुनसरीमा ९ जना र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका संक्रमितमा विराटनगरका मात्र आज ४२ जन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरुले विभिन्न ९ सुत्रिय माग राखेर आन्दोलन शुरु गरेका छन् । दुई दिनअघि शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासनमा ९ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका जेआरहरुले आज (आइतबार)देखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेक ...
धरान: नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएको र ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मृत्यु भएका मध्ये सुनसरीका २ जना भएको बताए । उनले सुनसरीमा ६ बर्षीया बालिका र ६७ बर्षीय एक पुरुषको मृत ...
धरानः सुनसरीको कोशी गाउँपालिकाका वार्ड नम्बर २ का अध्यक्ष हिरालाल यादवको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष एयूव अन्सारीका अनुसार हृदयघात भएर धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा यादवको अवस्था नाजुक भएको थियो । विपीमा भेन्टिलेटर नभएको हुँदा उनलाई वेड खाली भएको अस्पताल झाप ...
विराटनगर: प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३७ महिला र ६५ पुरुष छन् । सबैभन्दा बढी मोरङका ४९ जनामा संक्रमण देखिएको छ । यस्तै, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला र १ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १५ निवास ६७ बर्षीय वृद्धको आज निधन भएको हो । मृतकको स्वास्थ्य अवस्था सिकिस्त भएपछि हिजो (शुक्रबार) राती प्लाज्मा थेपारी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट ...
धरान: धरान उपमहानगरपालिकामा कोरोना संक्रमितहरुको संख्या एक सय नाघेको छ । आज संक्रमण पुष्टि भएकाहरुको संख्यासहित धरानमा कुल संक्रमित संख्या १०१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ४० जना विदेशबाट आएकाहरुमा संक्रमण देखिएको हो भने ६० जना समुदायक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थप एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानको एमआइसियु, पिआइसियुमा कार्यरत ३० बर्षकी नर्समा संक्रमण पुष्टि भएको हो । उनको घर धरान ११ स्थित सयपत्री चोकमा रहेको छ । उनी भने हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित