इटहरीः मास्क नलगाइ हिँड्ने यात्रुलाई इटहरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सरकारले लकडाउन खुल्ला गरेपछि सँक्रमणको जोखिम नघटेको हुँदा समुदायमा थप सचेत बन्न सर्वसाधारणलाई सचेतना स्वरुप नियन्त्रणमा लिएर सम्झाएर पठाउन शुरु गरिएको हो इटहरी प्रहरी प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । भण्डारी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिमा नियुक्त भएका प्रा.डा.ज्ञानेन्द्र गिरीले कार्यभार सम्हालेको १०० दिन पुरा भएको छ । लकडाउनकै बीचमा गत बर्ष २०७६ चैत २८ गते उनी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए । बिहिबार नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीको पदभार ग्र ...
धरान: धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बराहराइनबाट आएका धरान १५ का ३१ बर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । साउन ६ गते ३२ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले आज पदभार ग्रहण गरेका छन् । प्रतिष्ठानको अडोटरियम हलमा आयोजित एक समारोहबीच नवनियुक्त रजिष्ट्रार डा.रेग्मीले पदभार ग्रहण गरेका हुन् । उपकुलपतिको सिफारिशमा सहकुलपति एवं स्वास्थ्यमन्त्रीले डा.रे ...
विराटनगर: प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ संक्रमण पुष्टि भएको छ भने झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४ पुरुषमा पोजेटिभ रिपोर्ट आएको हो । यस्तै, बुढीगंगामा ३ पुरुष र १ म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित व्यक्ति भर्ना भएका छन् । योसँगै प्रतिष्ठानमा हाल उपचाररत कोरोना पोजेटिभको संख्या १६ पुगेको छ । उनीहरुलाई प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा प्रतिष्ठानबाट केही पनि डिस्चार् ...
धरान:पछिल्लो २४ घण्टामा नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरमा सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ९४ जना पुगेको पनि डा.गौतमले जानकारी दिए । ...
विराटनगर: प्रदेश नं १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएका महोत्तरीका मृतकको शव अन्त्येष्टी गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार प्रोटोकल अनुसार नै आज बिहान करिब ७ बजे मृतकको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको हो । शवलाई जलेश्वर नगरपा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार साँझ एक जना कोरोना संक्रमित विरामीको निधन भएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेका महोत्तरी जिल्लाका ६० बर्षीय वृद्धको साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा आउदा नै सिकिस्त अवस्थामा रहेका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित