विराटनगर: प्रदेश १ मा कोरोना जाँच गर्ने थप दुई ल्याब स्थापना गरिएको छ । धनकुटा जिल्ला अस्पताल र मेची अस्पतालमा ल्याबको स्थापना गरिएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । यसअघि जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा ल ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ५९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०७ महिला र ४८६ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११७५५ ...
सुनसरी: सुनसरी जिल्लामा आज थप १० जना कोरोना संक्रमित पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । संक्रमितहरु कोशी गाउँपालिकास्थित क्वारेन्टाइन र देवानगञ्ज गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरु हुन् । उनीहरु सबै भारतबाट आएको जिल्ला जनस्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन सृर्जना लिंथ ...
विराटनगर: प्रदेश १ स्थित मोरंगको गोठगाउँस्थित आइसोलेसन सेन्टरबाट ७० जना कोरोना संङ्क्रमित निको भएपछि आज बिहिबार डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा मोरंगका १२, झापाका २९ जना छन् भने सुनसरीका २० जना छन् । यस्तै ...
धरान: नेपालमा आज थपिएका कोरोना संक्रमित व्यक्तिहरु मध्ये ५ जना सुनसरी जिल्लाका हुन् । ती मध्ये एक जना बराहक्षेत्र नगरपालिकाका हुन् भने ३ जना कोशी गाउँपालिका र एक जना दुहबीका हुन् । संक्रमित पाँच मध्ये ४ जना क्वारेन्टाइनमा रहेका थिए । कोशी गाउँपालिकाका एक जना होम क्वारेन्टाइनमा थिए । होम क्वारेन्टा ...
धरान: पछिल्लो २४ घण्टामा नेपालमा ४३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले पछिल्लो २४ जनामा ४८ महिला र पुरुष ३८६ गरि ४३४ जना संक्रमित पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म कुल संक्रमित संखया ११ हजार १ सय ६२ पु ...
कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो १आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भए देखि ७५ दिनसम्मको अबधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु भर्ना भएका छन् भने कोरोनामुक्त भएर २७ जना डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार आज डिस्चार्ज हुनेहरुमा २६ जना पुरुष र एक महिला छन् । डिस्चार्ज हुनेमा १८ महि ...
धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले आज ५३८ जना कोरोना संक्रमण थपिएको जानकारी दिएका हुन् । ती मध्ये ४४८ जना पुरुष र ९० महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुलस ...
विराटनगर: प्रदेश १ बाट आज २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज डिस्चार्ज भएकामा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरंगका १३, उदयपुरका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित