धरान: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइहालेमा शव उठाउन तथा अन्त्येष्टीको लागि जोखिम व्यवस्थापन टोलीलाई आवश्यक प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ । तरुण दल धरान उपमहानगर कमिटिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उपमहानगरपालिकका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै आप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले व्यवस्थितरुपमा ओपिडी सञ्चालनमा ल्याएको दाबी गरेपनि यथार्थ भने ठिक उल्टो छ । चर्को दबाब परेपछि शुरुवाती दिनमा ओपिडीलाई केही व्यवस्थित गर्ने प्रयास भएको थियो । तर, अहिले पुनः ओपिडीको अव्यवस्थित मात्र होइन, कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सा ...
धरान: नेपालमा पछिल्लो पटक एक मृत्यु भएका व्यक्तिसहित ७ जना संक्रमित पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या कुल ६८२ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नियमित मिडियो ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा एक जना कोरोना संक्रमित थपिएका छन् । झापाको बाह्रदशी गाउँपालिकाबाट एक कोरोना संक्रमित व्यक्तिलाई प्रतिष्ठान ल्याइएको हो । उनलाई पनि प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ । ‘आइसोलेसनमा एक जना थपिएको छ, झापाबाट पठाएको हो,& ...
धरान: इटहरी २ का कोरोना संक्रमित १८ बर्षीय युवाको सम्पर्कमा रहेका धरानका व्यक्तिहरुको पिसिआर परीक्षणको लागि स्वाबको नमुना संकलन भइरहेको छ । अहिले वडा नं १७ स्थित रेल्वेमा क्लोज कन्टयकमा रहेकाहरुलाई स्वाबको नमुना संकलन भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ...
धरान: नेपालमा थप ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित पुष्टि भएको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित पुष्टि भएकाहरु धनुषाका ३ जना पुरुष, कपिलवस्तुका ३ जना पुरुष, काठमाण्डौंका ३ जना पुरुष, बाराका २ जना पुरुष छन् भने रौतहटका २६ जना पु ...
धरान: नेपालमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज दिउँसो थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले ...
धरान: नेपालमा नयाँ ३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितहरुको संख्या ५८४ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा नयाँ संक्रमितहरुको संख्या ३६ जना पुष्टि भएको जानकारी दिए । ती मध्ये सबैभन्दा बढी बाँकेमा २७ जना रहेका छन् । ...
धरान: चार दिनअघि(जेठ ७) गते धरानको वडा नं १३ स्थित शिवधारा क्षेत्रमा एक महिला कोरोना भाईरस (कोभिड १९) संक्रमित पुष्टि भयो । त्यसपछि शिवधारा चोकदेखि संक्रमित महिलाको घर पुग्ने बाटो र आसपास क्षेत्र सिल गरिएको थियो । संक्रमण फैलिन नदिन अहिले उपमहानगरपालिका र वडा कार्यालयले संक्रमित महिलाको घर आसपास मा ...
कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएको छ । रोगको महामारी हुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुनेनै भयो, साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एक अर्काका परिपुरक हुन । शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ । साथै, मनमा समस्या आउदा शारि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित