धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विस्तार गरिएको छ । विरामीको अत्याधिक चापलाई मध्यनजर नवनिर्मित इर्मजेन्सी भवनमा सेवा विस्तार गरिएको हो । एक कार्यक्रमबीच आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका छन् । उप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना सक्रमित वृद्धाको मृत्यु भएको छ । इटहरी २ सुनसरीकी ७८ बर्षीया वृद्धाको आज दिउँसो १ बजेर ५८ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको विरामी रहेकी वृद्धालाई चैत २४ गते कोभिड पुष्टि भएको थ ...
धरान: नयाँ भेरियन्टसहितको कोरोना महामारीको संक्रमण नेपालमा पनि फैलिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रोकथाम तथा नियन्त्रणको लागि एक परिपत्र जारी गर्दै अनिवार्यरुपमा पालना गर्न अनुरोध गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले ७ बुँदे परिपत्र जारी गर्द ...
धरान: सुनसरीको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसि) बैठकले मन्त्रीपरिषदले गरेको निर्णयलाई कार्यान्वयन गराउदै जिल्लामा जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ शंका लागेर पिसिआर ...
विराटनगर: प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका मध्ये मोरंगमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७ जना छन् भने बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचाम ...
धरान: कोरोना संक्रमणको दर फेरि बढ्दै गएपछि संक्रमणको जोखिम न्युनीकरण गर्न सुनसरीमा डिसिसिएमसि बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्न पालिकाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार नै मन्त्रीपरिषद ...
धरान: गत माघ र फागुनमा पहिलो र दोस्रो प्राथमिकतामा कोरोनाविरुद्ध खोप लगाएकाहरुलाई लक्षित गरेर धरानमा पनि भोली मंगलबारदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ । धरानको छाताचोकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहने उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उम ...
विराटनगर : प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरङमा २९ जना, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला र १४ पुरुषसहित २४ जना छन् भने सुन्दरहरैचामा २, बुढीगंगा, ...
विराटनगर: प्रदेश नं. १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरङमा २९ जना छन् भने सुनसरीमा ६ जना, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२ महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ भने बुढीगंगा र कानेपोखरीमा १–१ ...
विराटनगर: प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितहरुमा मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित