विराटनगर: प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी, र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमक ...
विराटनगरः प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रद ...
धरान: कोरोना संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नं १ को मोरङसहित १४ जिल्लालाई संक्रमणबाट अति प्रभावित जिल्लाको सुचीमा राखेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जरुरी अपिल जारी गर्दै १४ जिल्लालाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको सार्वजनिक गरेका ...
इटहरीः ‘सँक्रमित बिरामी बोक्न नगरपालिकाले एम्बुलेन्स मागेको छ । तिमी तयार हुनु ।’ कोरोना के हो भन्ने राम्रोसँग बुझ्नै पाएका थिएनन् । इटहरी रेडक्रसका सभापती विमल पौडेलले एम्बुलेन्स चालक राजन कार्कीलाई इटहरी नगरपालिका पुग्न खबर गरे । उनले ०७६ चैत १३ गते एम्बुलेन्स उतै मोडे । विश्वभर न ...
विराटनगर: प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १३ जना, झापाको विर्तामोड र दमकमा २–२ जना, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झा ...
विराटनगरः कोरोना संक्रमित एक जना बृद्धको मृत्यु भएको छ । झापाको दमकका ९२ वर्षीय बृद्धको हिजो राती १२ बजे कोशी कोभिड अस्पतालमा मृत्यू भएको कोशी अस्पतालका जन सम्पर्क अधिकारी एपोलो भगतले जानकारी दिए । उनलाई चैत २५ गते कोभिड सँक्रमितभएपछि अस्पताल भर्ना गरिएको थियो । बृद्ध दीर्घ रोगी भएको र उनल ...
विराटनगर: प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् ।प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताएकी हुन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका ला ...
विराटनगर: प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । कुल ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।मोरंगको विराटनगरमा ११, सु ...
धरान: कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाइसकेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल निर्देशक डा.साहलाई आज संक्रमण पुष्टि भएको हो । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोपको डोज पुरा गरिसकेका थिए ...
विराटनगरः प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । कुल १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा २, धनपालथानमा १ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित