धरान: अनलाइन कक्षा शुरु गरेका धरानका कतिपय निजी विद्यालयहरुले बार्षिक शुल्कको नाममा लिदै आएको भर्ना शुल्क तिर्न दबाब दिएपछि अभिभावकहरु पनि एकजुट हुन थालेका छन् । धरानका विभिन्न निजी विद्यालयका अभिभावकहरुले हिजो शुक्रबार भेला भएर अनलाइन कक्षा शुरु गरेपछि स्कुलबाट विद्यार्थीको बार्षिक शुल्क तिर्न दबा ...
धरान: विभिन्न घटनामा प्रदेश नं १ मा हिजो ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २ जनाको लडेर मृत्यु भएको हो भने एक जनाको माइक्रोको ठक्करले मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको ईनरुवा ९ का ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे खेतमा ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सुचना जारी नभएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्न स्थानीय तहहरुलाई सुचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई सरकारको निर्णय पठाउदै अर्को सुचनाबाट तोकिएको मितिदेखि सञ्चालन गर्ने गरि विभिन्न सेवा र कार्यहरुको सुची पठाएको हो । मन् ...
धरान: नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाबीच प्रादेशिक कार्यालय स्थापना धरानमा स्थापना गर्नेबारे समझदारी भएको छ । उपमहानगरपालिकामा भएको समझदारी पत्रमा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र निमित्त निर्देशक लक्ष्मण गौतमले हस्ताक्षर गरेका छन् भने धरान उपमहानगरको तर्फबाट मेयर तिलक राई र उपम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना कानेपोखरी १ मोरङका ५५ बर्षीय पुरुष छन् भने अर्का प्रदेश नं २ को सप्तरी जिल्लाका ७० बर्षीय पुरुष छन् । प्रतिष्ठानका अनुसार राजविराज ३ सप्तरीका ७० बर्षीय पुरुषको हिजो रात ...
इटहरीः स्थानीय पालिका र जिल्ला प्रशासनले कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन र निषेधाज्ञा खुल्ला गरेसँगै बजार पसल खुलेका छन् भने दैनिकी सामान्य बन्दै गएको छ । तर, कोरोना नियन्त्रणका लागि खटिरहका स्वास्थ्यकर्मी भने जोखिम घटेको नभइ बढिरहेको बताएका छन् । इटहरी उपमहानगरले सँचालन गरेको इटहर ...
धरान: सुकेको रुखको हाँगाले लागेर धरान १४ दुई धारेमा एकै परिवारका ३ जना घाइते भएका छन् । घाइते भएकामध्ये आमा २६ बर्षीया विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नेबिसा राई र ३ बर्षीया एबिसा राई गम्भीर घाइते छन् । घाइते दुवै बच्चालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा ल ...
धरान: गत जेठ ७ गते धरानको वडा नं १३ मा पहिलो पटक एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता ४ महिनाको अन्तरालमा आजसम्म धरानमा कोरोना संक्रमितहरुको कुल संख्या ४ सय २९ पुगिसकेको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार कुल संख्यामा २ सय ८९ जना पुरुष छन् भने १४० जना महिला छन् । कुल ...
धरान: कोरोना महामारीको कारण लामो समय बन्द भएको विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको भन्दै अभिभावकहरुसँग भर्ना र मासिक शुल्क दाबी गरिरहेका छन् । धरानका केही निजी विद्यालयहरुले त अभिभावकहरुलाई सुचना नै जारी गरिसकेको छ । कोरोना महामारीको असर सबै क्षेत्रलाई परेको कारण अभिभावकहरु विगतमा जस्तो शुल्क ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित