धरान: नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुषको मृतयु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ८२, ६७ र २२ बर्षीय महिलाको मृत्यु भएको छ भने चितवनमा ३५ बर्षीय एक कोरोना सं ...
विराटनगर: प्रदेश १ मा आज १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । सबैभन्दा धेरै मोरङमा ७० जनामा पुष्टि भएको छ भने सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...
धरान: सालको रुख काटिएको घटनामा धरान २० भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले थप ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । अध्यक्ष बुद्धिमान तामाङले हिजो (बिहिबार) ४ जनाको नाम किटानी गरेर पक्राउ गरि कानुन वमोजिम कारबाही गर्न सब डिभिजन वन कार्यालय विष्णुपादुकामा जाहेरी दिएका हुन् । उनले यसअघि ...
विराटनगरः उपचार गराउन विराटनगरको गोल्डेन अस्पताल आएका सप्तरीका सदा दम्पतीलाई अझै कसैले उद्धार गरेको छैन । उनीहरु साउन पहिलो साता उक्त अस्पताल आएका थिए । छिमेकीले पिटेर उपचार गराउन आएका सदा दम्पतीले उपचार खर्च तीन नसकेर अस्पताले घर जना नदिएको हो । अग्रिसाइर कृष्णसवरण गाउँपालिका वडानम्बर ६ का शि ...
विराटनगर: प्रदेश १ सरकारले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कफ्र्युलगायतलार्य क्रमशः हटाउदै जाने र संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने भएको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले कोभिड १९ को चेन ब्रेक गर्न संक्रमण देखिएको स्थानमा मात्र सिल गर्ने नीति लिने निर्णय गरेको हो । साथै ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै प्रदेश नं २ को सप्तरी जिल्लाका हुन् । दुवै जना पुरुष छन् । प्रतिष्ठानका अनुसार एक जना राजविराज ७ का ५५ बर्षीय पुरुष छन् । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले रिफर गरेपछि भदौ ...
धरान: जिल्ला प्रशासन कार्यालयले हिजो सुनसरी जिल्ला भरि बिहान १० बजेसम्म मात्र पसलहरु खोल्न दिने निर्णय गरेको थियो । आज धरानको सुरक्षा समिति बैठकले भने बिहान १० बजेपछि पनि बजार खोल्ने समय खुकुलो बनाउन सुझाव दिने निर्णय गरेको छ । बैठकमा सहभागी सुनसरी उद्योग वाणिज्य संघ प्रतिनिधिहरुले भने स्वास्थ्य सु ...
धरान : सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय, विष्णुपादुकाले धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहसँग लिखित जवाफ माग गरेको छ । डिभिजन प्रमुुख एवं सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले पत्र पठाउदै विभिन्न ४ वटा प्रश्नको लिखित जवाफ मागेका छन् । वनले बुधबार पत्र पठाएर थप स्प ...
धरान: धरान १७ की बिलम चाम्लिङ राई देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ, केन्द्रीय समितिले आफ्नो २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वतृmत्वकला प्रतियोगितामा राई प्रथम भएकी हुन् । किरात राई यायोक्खाको भातृ ...
धरान: धरान उपमहानगरपालिकाले साउन २२ गतेदेखि निरन्तर लकडाउन गरिरहेको थियो । पछिल्लो पटक थप भएको लकडाउनको अवधि आज (बुधबार) मध्यराती १२ बजेसम्म छ । लकडाउन थप हुन्छ कि हुदैन ? धरानबासीहरुमा यो प्रश्न उब्जिरहेको थियो । लकडाउनबारे निर्णय गर्न उपमहानगरको कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ । तर, आज बैठक बसे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित