विराटनगरः प्रदेश १ मा अन्य प्रदेश भन्दा बढि बजेट खर्च भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि ७ प्रदेश मध्ये बढि खर्च गरेको यो प्रदेशले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ७०.८३ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रवक्त ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका कोरोना संक्रमितलाई उनको गृहजिल्ला सप्तरी पठाइएको छ । स्वास्थ्य सुरक्षाको प्रोटोकल अनुसार सुरक्षितरुपमा शव वहानमा राखेर सप्तरी पठाइएको हो । मृतकका छोरा र अर्का एक आफन्तलाई पनि एम्बुलेन्समा राखेर पठाइने इलाका प्रशासन कार्यालय धरानका प ...
धरान: पटके कर ठेक्काको बिषयमा केराबारी गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षभित्रै हतियार प्रहार भएको छ । हतियार प्रहारबाट अध्यक्ष रोहितबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको सई दिपक बरालले जानकारी दिए । उनलाई चक्कु प्रहार गरेको सई वरालको भनाई छ, तर गाउँपालिका अध्यक्षकै गार्डको ख ...
धरानः सुनसरीकाे देवानगन्जमा प्रहरी र तस्करबीच गाेलीहानाहा भएकाे छ । सीमावर्ती क्षेत्र समेत रहेकाे देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की छेउमा गएराति प्रहरी र भारतीय तस्करहरूबीच गोली हानाहान भएको सुनसरी प्रहरीले जानकारी दिएकाे छ । साे घटनामा दुई तस्कर घाइते भएका छन् । अन्य तीन जना फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय पुरुष हुन् । उनको हिजो राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । ईलाका ...
विराटनगरः विपतअघि चुपचाप बस्ने र विपत आउँदा हत्तपत्त काम गर्ने सरकारी रवैयालाई प्रदेश १ सरकारले परिवर्तन गरेको दाबीगरेको छ । अघिल्लो सालका घटनाबाट पाठ सिक्दै प्रदेश १ सरकारले विपतको पूर्वानुमान गरि पूर्वतयारी गरेको बताएको छ भने पालिकातहमा नियमित समन्वय भइरहेको जानकारी दिएको छ । सरकारका प्रवक्ता हिक् ...
धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदानमा सञ्चालिन धरानको खानेपानी आयोजनामा भ्रष्टचार भएको भन्दै खर्चको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धरान उपमहानगरपालिका घेराउ गरिएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको नेतृत्वमा बुधबार उपमहानगरपालिका घेराउ गरिएको हो । सो क्रममा आन्दोलनका ...
विराटनगर: प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, एकलतर्फ रजत पदक विजेता ४ जना र एकलतर्फ काँस्य पदक विजेता १० जना खेलाडी सम्मानित भएका छन् । यसैगरि, टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, टीमतर्फ ...
धरान: एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मीसहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न मुलुकबाट आएकाहरुको दुई दिनअघि एन्फा क्वारेन्टाइनमा स्वब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण ...
विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमणमा रहेका मध्ये अधिकांश व्यक्ति निको भएर घर फर्केका छन् । मंगलवार रातीसम्मको तथ्याँकअनुसार प्रदेश १ भित्र कुल ७ सय ३६ व्यक्तिमा संक्रमण भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. शुरेस मेहेताले जानकारी दिएका छन् । उनका अनुसार म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित