धरान: एक ८ बर्षीय नावालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि विवादित छविका श्री सुब्बा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले आज साँझ साढे ६ बजे पक्राउ गरेको हो । धरानको सारंगातर्फ पैदल हिड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनक ...
धरान: धरान ८ स्थित शहीद स्मृति माविको दक्षिण पुर्वतर्फको कक्षा कोठा भएको भवन भत्काउनुपुर्व वैकल्पिक कक्षा कोठाको व्यवस्था गर्ने सहमति भएको छ । मेयर, उपमेरसहित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समितिबीच आज बिहिबार दिउँसो भएको छलफलले यसअघिको सहमति अनुसार नै जाने समझदारी बनेको हो । गत कार्तिक २५ गते ...
धरान: झापा जिल्ला र रुपन्देहीमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितहरुको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित प्रेस ब्रिफिङको क्रममा झापामा ८ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएको जानकारी दिए । झापाका संक्रमितहरु सब ...
धरान: झापाका कोरोना संक्रमित १५ जना व्यक्तिहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइने भएको छ । झापाबाट एकैपटक १५ जना संक्रमित व्यक्तिहरु आउने भएपछि अहिले वीपी प्रतिष्ठानको र्यापिड रेस्पोन्स टिम(आआरटि)को बैठक बस्न लागेको छ । झापाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) उदयबहादुर राना मगरले सं ...
धरान: कोरोना संक्रमित पुष्टि भएको व्यक्तिलाई अस्पताल तथा सम्बन्धित ठाउँसम्म लैजान धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । धरानकी संक्रमित महिलालाई अस्तपाल लैजान एम्बुलेन्स नपाउदा चौतर्फी आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ र उपमहानगरपालिकाका मेयर, उपमेयरसहितको बैठकले यस्तो निर ...
धरान: नेपालमा कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु पुष्टि भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्युको पुष्टि भएको हो । उनको आज बिहान मृत्यु भएको पुष्टि अस्पताल प्रशासन एवं प्रदेश ५ सामाजिक विकास मन ...
धरान: प्रदेश १ का कोरोना संक्रमित व्यक्तिहरुलाई अबदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन वार्डमा नै राखिने भएको छ । यसअघि भने कोरोना संक्रमित व्यक्तिहरुलाई प्रदेश सरकारले विराटनगरमा निर्माण गरेको कोभिड १९ उपचार केन्द्रमा राखिने गरिएको थियो । उक्त कोभिड अस्पताल ५० बेड क् ...
धरान: कोरोना संक्रमण पुष्टि भएको करिब १८ घण्टा पछि धरान १३ की संक्रमित महिलालाई अस्पताल लगिएको छ । उनलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समार्फत आज बिहान साढे १० बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिने भएको छ । रेडक्रस सोसाइटीको को १ च ९ ...
धरान: धरान ८ स्थित सहिद स्मृति माविको दक्षिण पुर्वतर्फको कम्पाउण्ड वाल स्थानीयबासीले भत्काइदिएका छन् । बाटो खोल्नको लागि यसअघि भएको सम्झौता वमोजिम नै कम्पाउण्ड वाल भत्काएको स्थानीयको भनाई छ । गत कार्तिक २५ गतेको सहमति अनुसार ३ वटा बाल विकास केन्द्रको भवन र एउटा हेरालु बस्ने भवन पनि भत्काइने सहिद स् ...
धरान: कोरोना भाइरस(कोभिड १९) को रोकथाम, उपचार तथा संक्रमित व्यक्तिलाई उचित व्यवस्थापनमा धरानमा गम्भीर लापरवाही भएको पाइएको छ । हिजो धरानमा संक्रमित पुष्टि भएको धरान १३ की एक महिलालाई राती ८ बजे नै वीपी प्रतिष्ठानको आइसोलेसनमा वार्डमा लैजाने भनिएको थियो । तर, १२ घण्टा बितिसक्दा पनि आज बिहान ८ बजेसम् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित