मुख्य समाचार

    Showing 2,911-2,920 of 3,260 items.
  • नेकपाको सचिवालय बैठक फेरि २० गते बस्ने

    काठमाण्डौं: निक्कै चासोको साथ हेरिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्था एवंं स्थायी कमिटि बैठकको मागबारे छलफल भएपनि ठोस निष्कर्षमा पुग्न नसकेको बताइएको छ । बैठक बैशाख २० गते पुनः सचिवालय बैठक बसेर स्थायी बैठकको माग बारे निर्णइ गर्ने प्रवक्ता नारायणकाजी श्रेष ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 396 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का जिल्ला समन्वय प्रमुखहरुको गुनासो, 'क्वारेन्टाइनमा बसेकालाई टेष्ट गर्न किट अभाव भयो'

    विराटनगर: प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा समन्वय समितिका प्रमुखहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन् । उनीहरुले क्वारेन्टाईनमा बसेकाहरुको अनिवार् ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 935 पटक पढिएको
    • क्लिक धरान
  • योजना थियो चोरी गर्ने, तर आफ्नै साथीको भयो हत्या

    सप्तरी: गत चैत ३० गते सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका १ का १६ बर्षीय सुरज साह सोनारको हत्या गरी फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनको हत्यामा संलग्न सुजित कुमार मुखिया, प्याँ प्याँ भन्ने कृष्णकुमार मुखिया र टिल्का भन्ने चन्द्रशेखर मण्डललाई पक्राउ गरेको हो । उनीहरुले रातको समयम ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 2,076 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशका मुख्यमन्त्री र मन्त्री सहभागी कार्यक्रममा छलफल चलिरहदा इटहरीस्थित सेनाका जर्नेलले चुरोट पिएपछि..

    धरान: प्रदेश एकका मुख्यमन्त्री, मन्त्रीसमेत सहभागी एक कार्यक्रममा नेपाली सेनाका इटहरीस्थित पुर्वी पृतनाका पृतनापति(जर्नेल) अनन्त कार्कीले चुरोट सल्काएको दृष्य सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ । गएको शनिबार मुख्यमन्त्री शेरधन राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकास ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 6,666 पटक पढिएको
    • क्लिक धरान
  • तीन कोरोना संक्रमित थपिए, कुल संख्या ५७ पुग्यो

    काठमाण्डौं: आज बुधबार एकैदिन थप तीनजना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले तीन जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको हो । तीन मध्ये दुई जना बाराका हुन् भने एक जना पर्साका हुन् । संक्रमितहरु जितपुर सिमर नगरपालिकाका ४३ बर्षीय, सिम्रौनगढका ३१ बर्षीय र वीरगञ्ज २ का ४६ ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 1,394 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले एक महिना रोकिएको खोप कार्यक्रम सुचारु

    धरान: लकडाउनको कारण प्रभावित बनेको बालबालिकाको नियमित खोप कार्यक्रम सुचारु भएको छ । कोभिड १९ को कारण रोकिएको त्यावश्यक स्वास्थ्य सेवामा पर्ने नियमित खोप एक महिनापछि धरानलगायत देशभरका स्थानीय तहहरुमा सुचारु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ महामारीको समयमा नियमति खोप सेवा सञ्चालन ...

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • 1,007 पटक पढिएको
    • क्लिक धरान
  • तरकारीमा कालोबजारी गर्ने धरान १६ का व्यापारी साहलाई ५ हजार जरिवाना तिराउने निर्णय (भिडियोसहित)

    धरान: अनुमति विना खुलेको र तोकेको मुल्यभन्दा तेब्बर मुल्यमा तरकारी बिक्री गर्ने व्यापारीलाई कारबाही स्वरुप ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । अनुगमन समितिकी संयोजक एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा सोमबार साँझ धरान १३ स्थित कृषि बजारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अनु ...

    • प्रकाशित मितिः वैशाख १५, २०७७
    • 3,426 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट यसरी पक्राउ परे बन्दुक र गोलीसहित मुलुकसिंह र प्रक्षितजंग (भिडियोसहित)

    धरान: इलाका प्रहरी कार्यालय धरानलाई शुक्रबार राती धरान ११, मंगलबारेस्थित एक घरमा हतियार भएको सुचना आयो । प्रहरी राती करिब ९ बजे नै उक्त घरमा सर्च गर्न पुग्यो । हतियार छ भन्ने सुचना आएको उक्त घर सुचिम राईको थियो । प्रहरी पुगेर घरमा खानतलासी गर्दा त्यहाँ डेरा लिएर बसेका १९ बर्षीय प्रक्षितजंग क्षेत्री ...

    • प्रकाशित मितिः वैशाख १५, २०७७
    • 2,650 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका उपकुलपति डा.गिरीले भने,‘कोभिड-१९ अस्पताल ५ सय बेडको बन्छ’(भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पहिलो चरणमा सय बेडको कोभिड अस्पताल निर्माण भएको उल्लेख गर्दै ५ सय बेडको बनाउने योजना रहेको बताएका छन् । कोभिड-१९ अस्पताल आइतबारदेखि सञ्चालनमा आएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उपकुलपति डा.गिरीले दोस्रो चर ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 1,456 पटक पढिएको
    • क्लिक धरान
  • १० दिन थपियो लकडाउन

    काठमाडौँ: सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम अझै भएकोले लकडाउन थप गर्ने निर्णय सरकारले गरेको हो । ...

    • प्रकाशित मितिः वैशाख १४, २०७७
    • 1,676 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित